Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

डिपिएल खेलाडी अक्सन : कसको मुल्य कति ?

काठमाडौं । धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करणको काठमाडौंमा खेलाडी बोलकबोल (अक्सन) जारी छ । माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि ६ टोलीले २ सय ५ खेलाडीमा बोली लगाउँदैछन्। खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन्। यो वर्ष डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् । टिमले अहिलेसम्म खरिद गरेका खेलाडी विराटनगर किंग्स कुशल भुर्तेल- १ लाख ६० हजार अर्जुन अधिकारी- ३० हजार किशोर महतो- १ लाख मोहम्मद सांम्सद शेख- ७५ हजार राजेश पुलामी मगर- ७५ हजार मोहम्मद आसिफ शेख- १ हजार ८० हजार पृथु बास्कोटा- १ लाख २० हजार हरिशंकर शाह- ९० हजार सुशान भारी- १ लाख अमृत गुरुङ- ३० हजार   महेन्द्रनगर यूनाइटेड अविनाश बोहरा- १ लाख ७० हजार आरिफ सेख- २ लाख ५० हजार अमरसिंह रौटेला- १ लाख २० हजार सागर ढकाल- १ लाख दीपेन्द्र चन्द- ३० हजार दीलिप नाथ- ७५ हजार रोहित पौडेल- २ लाख ३० हजार सहाब आलम- ६० हजार सन्तोष भट्ट- ३० हजार सिद्धान्त लोहनी- ७० हजार कुशल मल्ल- ५० हजार धनगढी स्टार्स दीपेश श्रेष्ठ- ८० हजार सौरभ खनाल- १ लाख ६० हजार विपिन खत्री- ९५ हजार हरिबहादुर चौहान- ९५ हजार अमित श्रेष्ठ- १ लाख ८० हजार राजु रिजाल- ७५ हजार रोविन क्षेत्री- ३५ हजार सुनिल धमला- १ लाख ८० हजार पवन सर्राफ- २ लाख ५० हजार   रुपेन्देही च्यालेन्जर्स ललितसिंह भण्डारी - २ लाख ५० हजार प्रदीप ऐरी - २ लाख ४० हजार पुरन विक - ४० हजार सन्दीप सुनार - १ लाख १० हजार अनिल खरेल- ३० हजार सुमित महर्जन- ७५ हजार विनोद भण्डारी- २ लाख ५० हजार कृष्ण कार्की- १ लाख सुरज दराई- ३० हजार विक्रम सोब - ६० हजार भीम सार्की- २ लाख ५० हजार   काठमाडौं गोल्डेन्स विक्रम भुषाल- १ लाख ६० हजार अविनव यादव- ३० हजार रासिद खान- १ लाख ७० हजार ललितनारायण राजवंशी- २ लाख ५० हजार नन्दन यादव- ५० हजार अनिलकुमार साह- १ लाख ७० हजार सोनु तामाङ - ६५ हजार सुर्य तामाङ- ५० हजार योगेन्द्रसिंह कार्की- ७० हजार   सिवाइसी अत्तरिया जितेन्द्रसिंह ठकुरी- ७५ हजार भुवन कार्की - २ लाख १० हजार दीपेन्द्र रावत- ३० हजार प्रेम तामाङ- ५० हजार आदिल अन्सारी- ३० हजार रामनरेश गिरी- ७५ हजार सन्दीप जोरा- २ लाख ३० हजार खगेन्द्र जोशी- ३० हजार सुवेन्दु पाण्डे- ५० हजार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending