Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

२० हड्डी भाँच्चिएकी महिलालाई यसरी बचायो फेसबुकले

३५० फिटको उचाईबाट खसेपछि ब्रिटेनकी स्यान्डी एलककको २० वटा हड्डी भाँच्चिसकेको थियो । तल हजार फिट गहिरो खाडल थियो मात्र एउटा रुखको सहारा थियो त्यसले पनि बिस्तारै बिस्तारै साथ छोडिरहेको थियो । यस्तो अवस्थाकी उनलाई फेसबुकले बचायो । आफ्नो बिदा मनाउन गत फेब्रुअरी २०१४ मा उनी क्रेटेको तटमा पुगेकी थिइन् । आफ्नी दिदी डिनाइस, ६१, सँग विगत चार महिनादेखि बसेकी उनी गत जुनमा एक्कासी लड्न पुगिन् । आपतकाल सेवाबाट पनि मिलेन सहायताः ५५ वर्षीया स्यान्डीले गत वर्षको यो भयानक घटनालाई याद गर्दै भनिन्, ‘ मसँग समय थिएन । म आपतकालीन सेवाको घटनास्थलको जानकारी दिन प्रयासरत थिए तर त्यसको लागि मेरो दिमाग चलिरहेको थिएन । म फसेको आधा घण्टाभन्दा पनि बढि भइसकेको थियो र मेरो फोनको ब्याट्रि पनि सिद्धिने अवस्थामा थियो । पछि मैले फेसबुकमा आफ्नो तस्बिर पोष्ट गरेँ । मलाई यसले पक्कै पनि सहयोग गर्ने अनुमान गरेकी थिएँ । ’ स्थानीय स्कूवा डाइवर आयो काम स्यान्डीले जे सोचेकी थिइन्, त्यसले काम गर्यो । तस्बिर पोष्ट गरेपछि रेस्क्यु टिमले होटलको अंग्रेजी बोल्ने रिसेप्सननिष्टलाई उनको सहयोगार्थ जुटाए । ‘मैले उनलाई मेरो हालतको बारेमा बताएँ र उनले आफू नजिकको सबैलाई सो कुराको जानकारी दिने आश्वासन दिइन् । ’ उनले भनिन्, ‘मेरो यो पाइलाले काम गर्छ कि गर्दैन भन्ने मैले सोच्नै सकेको थिइनँ ।’ अश्चर्यचकित पार्दै एक मिनेटभित्र स्थानीय स्कूबा डाइवरले तस्बिर पहिचान गर्दै बचाउ दललाई सहि बाटो देखाए । करिब आठ घण्टासम्म जिन्दगी र मृत्युसँग झुलिरहेकी स्यान्डीको ज्यान अन्ततः बचाउन सकियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies