Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेपाली भूकम्पको ४५ दिनमा बेलायतमा दीपप्रज्वलन गरी श्रनद्धाञ्जली

रेडिङ (बेलायत), नेपालमा महाभूकम्प गएको ४५औं दिनमा रेडिङकी मेयर स्यारा ह्रयाकर र ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष मानबहादुर गरुङले संयुक्त रुपमा दीपप्रज्वलन गरी भूकम्पबाट ज्यान गुमाएका नेपालीहरुप्रति रेडिङबासी नेपाली तथा स्थानीय समुदायले श्रञ्द्धाजली अर्पण गरेका छन् । \"1-640\" कार्यक्रममा भूकम्पमा परी ज्यान गुमाएका नेपालीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । भूकम्पले ध्वस्त पारेको धरहराको सम्झनास्वरप दुरुस्त नमूना बनाइएको उक्र कार्यक्रमलाई रेडिङकी मेयर स्यारा ह्रयाकरले सम्बोधन गर्दै रेडिङ बोरो काउन्सिलले विगतमा पनि विभिन्न माध्यमबाट यो समाजलाई सहयोग गर्दै आएको उल्लेख गरिन् । उनले आउने दिनहरुमा पनि नेपालको पुनर्निर्माणमा सहयोग गर्ने बताइन् । कार्यक्रममा समाजका अध्यक्ष मानबहादुर गुरुङले भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे । उनलेभूकम्पमा परी घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभ र भौतिक संरचना ध्वस्त  भएका सम्पूर्ण नेपालीहरुमा सहानुभूति समेत प्रकट गरे । शोकलाई शक्तिमा बदल्नका लागि साहस प्रदान होस् भन्ने कामना गर्दै अध्यक्ष गुरुङले ग्रेटर रेडिङ नेपाली समाजले नेपालको पुनर्निर्माणमा नेपाली जनताको साथमा रही काम गर्ने बताए । समाजका कोषाध्यक्ष तथा रहात संकलन कार्यक्रमका आर्थिक संयोजक दिपक गुरुङले विभिन्न समयमा नेपालको भूकम्पबाट ध्वस्त संरचनाको पुनर्निर्माणका लागि उठेको रकमको विवरण पेस गर्दै अहिलेसम्म २२ हजार पाउन्ड नेपाली समाजको खातामा रहेको बताए । तत्काल राहतका लागि समाजका उपाध्यक्ष तथा जिन्सिी राहत संकलनकी संयोजक उषा गुरुङको पहलमा दुई हजार किलो लत्ताकपडा नेपाल पठाइएको जानकारी दिइयो । उनले सहयोग उठाउने कार्य जारी रहेकाले सहयोगका लागि आव्हान समेत गरिन् । कार्यक्रममा हिन्दु तथा बौद्ध धर्मगुरुहरुले मृत आत्माको शान्तिका लागि मन्त्रवाचन गरे । \"2-640\" \"3-640\" \"4-640\" \"5-640\" \"6-640\" \"7-640\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending