Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

चौथो कागेश्वरी पर्यटन महोत्सवको तयारी पूरा

साँखु । काठमाडौँको कागेश्वरी मनोहरामा यही फागुन ७ गतेदेखि हुने चौथो कागेश्वरी पर्यटन महोत्सव आयोजनाको तयारी पूरा भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको नामकरणसमेत गरिएको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी धामको प्रवद्र्धनका लागि विगत चार वर्षदेखि आयोजना हुँदै आएको यस पर्यटन महोत्सवमा विभिन्न प्रस्तुतिहरु रहने छन् । महोत्सवमा स्थानीय तामाङ संस्कृति र स्थानीय उत्पादनहरूको प्रदर्शन तथा प्रवद्र्धन गरिनुका साथै विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि रहने छ । स्थानीय जनताको घरमा खेर गएको कवाड सङ्कलन गरेर २४५ किलो कागजको प्रतिमा स्थापना गरेको सोही स्थानमा यो महोत्सव पश्चात एक हजार किलोको नेपालकै सबैभन्दा ठूलो कागजको प्रतिमा स्थापना गर्ने उद्देश्य रहेको प्रदेशसभा सदस्य रामेश्वर फुयालले जानकारी दिए । काठमाडौँ उपत्यकाका उत्तरी पर्वतहरूको प्रवद्र्धन गर्ने तथा सोही स्थानमा महोत्सवमार्फत विभिन्न स्थानीय उत्पादनहरुको जगेर्ना तथा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ । सो स्थानबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्न सकिन्छ भने सूर्योदय र सूर्यास्तको दृश्य मनोरञ्जन लिनका लागि पनि उपयुक्त रहेको सोही स्थानमा विभिन्न प्राकृतिक सम्पदाहरु पनि रहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending