Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अत्यधिक मूल्य वृद्धि तर अस्वस्थकर कुखुराको मासु

सिरहा। सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महीनायता कुखुराको मासुको मूल्यमा मूल्य अत्यधिक वृद्धि भएकाले उपभोक्ता मारमा परेका छन् । सुरङ्गा नगरपालिकाको कुशहा, कदमाहालगायत वरपरका बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य एक महीनामा चारपटक बढेर अहिले प्रतिकेजी रु ३०० पुगेको छ । एक महीनाअघि प्रतिकेजी रु २०० मा विक्री हुँदै आएको मासु २८० क्रमशः बृद्धि भएर रु ३०० पुगेको हो । कुखुराको जस्तै खसीको मासुमा पनि मूल्य वृद्धि भएको छ । कुशहाका मासु व्यवसायी अछमित चौधरीले भने, स्थानीय बजारमा खसीबोका र कुखुराको उत्पादन घटेकाले मूल्य बढेको बताए । उपभोक्ता विधान्द चौधरीले भने व्यापारी आफैले आफूखुशी मूल्यवृद्धि गरेको आरोप लगाए । मनोमानी मूल्य वृद्धिले आफूहरुलाई मार परेको गुनासो गर्दै उनले मासु तथा मासुजन्य पदार्थको गुणस्तर जाँच र निगरानी राख्ने निकायको आवश्यक परेको बताए । यस्तै व्यवस्थित पशु बधशाला निर्माण नहुँदा सुरुङ्गावासी अस्वस्थकर मासु खान बाध्य भएका छन् । नगरपालिकाको कुशहा, कदमाहा, कनकपुर लगायत स्थानमा व्यवस्थित पशु बधशाला नहँदा ती क्षेत्र वरपरका सर्वसाधारण अस्वस्थकर मासु खान बाध्य भएका हुन् ।यी बजारका विभिन्न स्थान तथा सडक पेटीमा खुला रुपमा मासुको विक्री वितरण हुँदा पनि सम्बधित निकायले कुनै चासो नदिएको उपभोक्ता बहमनारायण चौधरीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy