Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राष्ट्रपति र सभासदबीच झगडा

\"president_20150612040527\"ओखलढुङ्गा, राष्ट्रपति रामवरण यादव र सभासद्बीच बाझाबाझ भएको छ । भुकम्पबाट संकटग्रस्त जिल्ला अनुगमनका क्रममा ओखलढुङ्गा पुगेका राष्ट्रपति यादव र एमाले सभासद् यज्ञराज सुनुवारबिच शुक्रबार ओखलढुंगा सदरमुकाममा चर्काचर्की भएको हो । राजनीतिक दलका प्रतिनिधिले जिल्लाको अवस्थाबारे बोले लगत्तै आफूले पनि थोरै बोल्न अनुरोध गरेका सभासद् सुनुवारलाई राष्ट्रपति रामबरण यादवले बोल्न नदिएपछि दोहोरो चर्काचर्की थियो  । सभासद् तथा एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारले आफ्ना केही कुरा राख्न अनुरोध गरेपनि राष्ट्रपति यादवले ‘पार्टीको नेताहरुबाट कुरा सुनिसकेकोले तपाईको कुरा सुन्नुछैन ।’ भनेपछि सुनुवारले ‘तपाई आउ“दा पनि छापामार शैलीमा आउनुभयो । अहिले एउटा कुरा राख्छु भन्दा पनि सुन्न नमान्ने’ भन्दै जवाफ फर्काएका थिए । नेपाली सेनाले जिल्लाको अवस्था ब्रिफिङ गरिसकेपछि जिल्लास्थित दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए । त्यसपछि वनमन्त्री महेश आचार्यले नेपाल सरकारका तर्फबाट बोले निकैबेर विवाद भएपछि अन्ततः राष्ट्रपति यादवले बोले । बोल्ने क्रममा समेत आफू राष्ट्रपति भएको सातवर्ष बित्दा पहिलो पटक आफूलाई भएको सभासद्को व्यवहारले दुःख लागेको बताए । ‘राष्ट्रको प्रमूख आउने जस्तो कार्यक्रम बारेमा केही खास पार्टी र खास व्यक्तिलाई बाहेक जानकारी दिइएन ।’ पत्रकारसँग प्रतिक्रिया दिँदै सभासद् सुनुवारले भने ‘‘राष्ट्रपतिले पार्टीका नेताको मात्रै कुरा सुन्ने हो भने केन्द्रमै बसेर केन्द्रकै पार्टीका नेताको कुरा सुने भै गो नि । किन जिल्ला घुमेर राज्यको ढुकुटीको खर्च गर्ने ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending