Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कांग्रेस बैठकमा सरकारको 'पफर्मेन्स'माथि औला ठडिने

कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले सरकारको कमजोर कार्यसम्पादनको तीव्र विरोध गर्ने भएका छन् । बुधबारको बैठकले १३ औं महाधिवेशनको मिति मात्र सार्वजनिक गरेको थियो । सरकारको कार्यसम्पादन र संविधान निर्माणको विषयमा छलफल हुन नसकेपछि सदस्यहरुकै आग्रहमा आजलाई बैठक बोलाइएको हो । बैठक १ बजेदेखि प्रधानमन्त्री सुशील कोइराला निवास बालुवाटारमा बस्दैछ । बैठकमा सदस्यहरुले सरकार कांग्रेसको जस्तो नभई एमालेको जस्तो देखिएको, संविधान निर्माणमा कांग्रेसको अग्रसरता नदेखिएको जस्ता विषय गहन रुपमा उठाउने तयारी गरेका छन् । प्रधानमन्त्रीले नै आफू सरकार प्रमुख भएपछि भ्रष्टाचार बढेको टिप्पणी गर्दासमेत मन्त्रीहरुलाई नियन्त्रण गर्न नसकेको भन्दै सदस्यहरु असन्तुष्ट छन् । पार्टी पनि विधि र विधान अनुसार नचलाएको, सरकारका कार्यशैली प्रभावकारी नभएको र ठूलो पार्टीमा रुपमा कांग्रेसले संविधान निर्माणका लागि अग्रसरता नलिएको भन्दै कांग्रेसमा नेतृत्वको तीव्र आलोचना भएको छ । केन्द्रीय सदस्य बालकृष्ण खाँडले सार्वजनिक अभिव्यक्ति दिंदै अब नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । सरकारको कमजोर कार्यशैलीप्रति अजुर्ननरसिंह केसी, गगन थापासहितका नेता तीव्र असन्तुष्ट छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy