Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नालायकीको जिम्मा हामीले लिनुपर्दछ

\"\"विवाद हुनु सामान्य हो । हरेक परिवार, सुमदाय, पार्टी र राष्ट्रमा विवाद छ । विवाद हुने कुरालाई म सहजै ठान्छु । मुलुक, पाटी अगाडि बढाउन, नयाँ कुरा सिक्नलाई विवाद बहस हुनुपर्ने हो तर त्यतातिर अहिलेको बहस गएको छैन । जसको कारण हामीले मुल्य चुकाइरहनु परेको छ । देशको सबैभन्दा ठुलो पार्टी बनेको नेकपा भित्रको एकता प्रक्रियाको विवाद एकदमै दुखद छ । यत्रो पार्टी, यत्रो सम्भावनालाई हामीले पार्टीको पक्ष अनि मुलुकको पक्षमा प्रयोग गर्न सकेका छैनौं । हामीले समाजवाद अनि समृद्ध नेपालको कुरा गरेका छौं । यो एकता प्रक्रियाले निचोड नलिंदा सबैले मुल्य चुकाउनु पर्ने अवस्था छ । हाम्रा कारणले यत्रो ठुलो मुल्य चुकाउने कुरा कुनै हिसाबले पनि राम्रो होइन । लथालिङ्ग पार्टी संरचनाको हामीले पनि जिम्मा लिन्छौं । हाम्रो नालायकीको जिम्मा हामीले लिनुपर्दछ । अध्यक्षहरुको कारणले, सचिवालयको कारणले भएको अवस्थाको जिम्मा उनीहरुले लिनुपर्दछ । यहाँ जिम्मा लिने कुरा मात्र होइन् अगाडि जाने कुरा प्रमुख हुन्छ । तर समस्या अगाडि बढ्ने सन्दर्भमा अझैपनि विधिलाई अपनाउन खोजिएको छैन । विधिलाई स्वीकार गर्न नसक्नु दुःखद छ । गुट बनाउने, आफ्ना मान्छे छान्ने हो भने एकता प्रक्रिया टुंगोमा पुग्ने अवस्था हुँदैन । नेतृत्वले गम्भीर समिक्षा गर्नुपर्दछ । आफ्ना मान्छे छान्ने, गुट बनाउने कि, एकता प्रक्रिया टुंग्याएर मुलुकको पक्षमा काम गर्ने ? हामीलाई यो अवसर फेरिफेरि नआउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: