Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

नेपाली महिला तस्करीमा बेलायती नागरिकको यस्तो संलग्नता

काठमाडौं । गत शनिबार केन्याको डान्स बार र क्लबमा प्रहरीले छापा मार्दा १२ नेपाली महिला पक्राउ परे । क्यानडाको पासपोर्ट भएका नेपाली महिलाहरु कसरी त्यहाँ पुगे अनौठो रहस्यको विषय बन्यो ।

पछि अनुसन्धानमा खुलासा भयो ति महिलाहरु एक बेलायती नागरिकले तस्करी गरेर केन्या पुर्याएका रहेछन् । प्रहरीले गरेको अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाइले १२ नेपाली महिलालाई तस्करी गरेर आफ्नो न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको हो । नेपाली महिला तस्करी गरेको अभियोगमा सोमबार अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरिएको छ ।

ती नेपाली महिलाहरुलाई मार्च १३ देखि १४ को बीचमा झुक्याएर आफ्नो क्लबमा प्रयोग गरिएको जिकिर अदालतमा दायर मुद्दामा गरिएको छ । अलिभाइ रंगिला बार र एम्की प्लाजाका मालिक हुन् । उनको स्वामित्वका उक्त थलोलाई नेपालीको तस्करीमा प्रयोग गर्ने गरिएको दी स्टारको समाचारमा उल्लेख छ ।

दी स्टार डिजिटल पत्रिकाका अनुसार, उनीविरुद्ध मानव तस्करी गरेकोदेखि त्यसका लागि उक्साएकोलगायत ३ अभियोग दर्ता भएको छ । नेपाली नागरिकको भ्रमण कागजात जफत गरेको अर्को अभियोग पनि अलिभाइलाई लागेको छ । पक्राउ परेका नेपालीलाई मुद्दाका साक्षी बनाइ कारवाही अगाडि बढाइने र ती नेपालीलाई फिर्ता पठाइने काउन्सिलरले बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy