काठमाडौं । बार्सिलोना यूरोपियन च्याम्पिन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको दोस्रो लेगमा लियोनल मेस्सीबाट प्रेरित बार्सिलोनाले म्यानचेस्टर यूनाइटेडमाथि ३-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।
यो हारसँग म्यानू भने प्रतियोगिताबाट बाहिरिएको छ। समग्रमा क्वार्टरफाइनलमा बार्सिलोनाले यूनाइटेडलाइ ४-० ले पराजित गर्यो। पहिलो लेगमा बार्सिलोनाले यूनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको थियो। घरेलु मैदान नेउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप्पे कौटिन्होले एक गोल गरेका थिए।
१६औं मिनेटमा लियोनल मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ४ मिनेट पछि नै मेस्सीले दोस्रो गोल गरे। यस्तै ६१औं मिनेटमा कौटिन्होले तेस्रो गोल गर्दै यूनाइटेडलाई रित्तो हात घर फर्काए। बार्सिलोनाले सेमिफाइनलमा अब लिभरपुल वा पोर्टोमध्य एकसँग खेल्नेछ ०१४-१५ को सिजनपछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो।
२०१४-१५ को सिजनपछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो।
रोनाल्डोको जुभेन्टस बाहिरियो
यसैगरी गएराति नै भएको अर्को खेलमा बहुचर्चित क्रिष्टियना रोनाल्डोको जुभेन्टस तुलनात्मक रुपमा कमजोर मानिएको अजाक्ससँग पराजित भएको छ । यसअघि भएको खेलमा १/१ को बराबरीमा रोकिएको अजाक्सले २–१ को नतिजा सहित रोनाल्डोको जुभेन्टस्लाई समग्रमा ३–२ ले घर फर्काएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: