काठमाडाैं । जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन बसेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले भाेलि सबै निर्णय सार्वजनिक गर्ने जनाएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाएकाे नेकपा स्राेतले बतायाे ।
त्यसमा पूर्व माअाेवादीकाे भागमा दलित, महिला, पत्रकार, युवा संगठनकाे नेतृत्व पाउने भएका छन् । नेकपाकाे पत्रकार संगठनकाे नेतृत्व प्रेस सेन्टरका तत्कालिन अध्यक्ष महेश्वर दाहालले पाउने भएका छन् । त्यसैगरी युवामा रामप्रसाद सापकाेटा \'दीपशीखा\' नेतृत्व पाउने भएका छन् ।
हेर्नुस् कसले पाए के काे नेतृत्व
अनेरास्ववियूको संयोजक– ऐन महर
वाईसीएलको संयोजक– रामप्रसाद सापकाेटा \'दीपशीखा\'
महिलाको संयोजक– अमृता थापामगर -
पत्रकारको संयोजक– महेश्वर दाहाल
बुद्धिजीवीको संयोजक– डा. दिनेशचन्द्र देवकोटा
मजदूरको संयोजक– विनोद श्रेष्ठ
कानुन संयोजक-रुद्र नेपाल
मानवअधिकार तथा सामाजिक अभियान संयोजक-मीनबहादुर शाही
पेशागत संयोजक-विश्वनाथ प्याकुरेल
जनसांस्कृतिक संयोजक-खगेन्द्र राई
मुस्लिम संयोजक-सराज महमद फारुकी
दलित संयोजक-तिलक परियार
भूपू सुरक्षाकर्मी संयोजक- धनबहादुर चन्द
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: