Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

एसएलसीको रिजल्टप्रति शिक्षा सचिव नै रुष्ट

\"slc1\"४ असार काठमाडौं , यसवर्षको एसएलसी परिक्षाको नतिजा प्रति शिक्षा मन्त्रालयका सचिवले नै असन्तुष्टी व्यक्त गरेका छन् । नतिजा सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित भएका शिक्षा सचिव विश्व प्रकाश पण्डितले कार्यक्रम स्थलमै असन्तुष्ट व्यक्त गरेका हुन् । शुक्रबार सार्वजनिक गरिएको नतिजामा ५३ प्रतिशत भन्दा बढी विद्यार्थी फेल भएका थिए । यस वर्ष देखि ग्रेडिङ प्रणालीको आधारमा नतिजा सार्वजनिक गर्ने हल्ला भएपछि अधिकांश विद्यार्थी फेल भएको आरोप लागेको छ ।  यो नतिजाको आधारमा अब आधा भन्दा निकै कम विद्यार्थी मात्रै कलेज जान योग्य भएका छन् । स्रोतका अनुसार यस  वर्षदेखि नै ग्रेडिङ प्रणालीका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालय लागिपरेको थियो । तर शिक्षा मन्त्रालय र एसएलसी बोर्ड बीच कुरा नमिल्दा यस वर्ष देखि नै ग्रेडिङ प्रणाली लागु नभएको हो । यस वर्ष देखि प्राविधिक विषयमा परिक्षा दिएका विद्यार्थीको हकमा मात्रै ग्रेडीङ् प्रणाली लागु गरिएको छ । यो हप्ता भित्रै ग्रेडिङ प्रणालीको आधारमा देशभरका ९९ विद्यालयका विद्यार्थीको नतिजा सार्वजनिक गर्ने तयारी एसएलसी बोर्डले तयारी गरेको छ । गतसाल भन्दा धेरै १ लाख ९२ हजार २ सय २६७ जना पास भएका छन्।  जसमध्ये १०९०४३ (५३.९४%) जना केटा र ८३२२४ (४०.९६%)केटी पास भएका छन्। यस्तै एक्जाम्टेडतर्फ १८७७८ जना अर्थात १३.८ प्रतिशत पास भएका छन्।   गत वर्षको एसएलसी परिक्षामा ४३ दशमलव ९२  प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यस वर्ष भने कुल ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको एसएलसी  परिक्षामा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy