Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राजेन्द्र महतो भन्छन्, ‘सर्वोच्चको फैसलाले चार दललाई नाङ्गो पार्यो’

\"RajendraMahato\"३ असार, काठमाडौं ।  सर्वोच्च अदालतले चारदलबीचमा भएको १६ बुँदे कार्यन्वयन नगर्न दिएको फैसलालाई पहिचानवादी दलहरुले स्वागत गरेका छन् । चारदलिय संझौताको विरोध गर्दै आएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले चार दलले गलत काम गरेकाले अदालतले झापड दिएको टिप्पणी गरेका छन् । ‘ निर्णय त्यो संविधानमा व्यवस्था गरेअनुसारको व्याख्या गरिएको हो  ।’ खबरडबलीसँग कुरा गर्दै महतोले भने, ‘ चारदल जनताको अधिकार विपरित जान खोजेपछि अदालतले नांगो पारिदिएको छ ।’ विगतको उपलब्धीलाई अन्तरिम संविधानमै व्याख्या गरिएको बताउँदै उनले चार दलले संविधान उलंघन गरेको टिप्पणी गरे । ‘जनताको आन्दोलनको उपलब्धी विपरित चार दल जानखोजे ।’ उनले भने, ‘जनताको अधिकार समाप्त गर्न खोजिएको थियो सर्वोच्चले आँखा खोल्दिएको छ ।’ अन्तरिम संविधानमा संघियता ग्यारेन्टी गरिएको भन्दै उनले चार दल संघियता विरुद्ध गएपछि अदालतले बाटो देखाएको बताए । ‘अन्तरिम संविधान बनाउदा खेरि संघियता सुनिश्चिन गरिएको थियो  ।’ उनले भने, ‘तर चारदल गलत बाटोमा हिड्यो त्यसैले सर्वोच्चले झापड हान्यो ।’ संघियता विनाको संविधान कुनै पनि हालत मान्य नहुने भन्दै उनले संघियता ठूलो संघर्षबाट आएको बताए । ‘संघियता चन्दा पुरस्कार बाट आएको उपलब्धी होइन ।’ उनले भने, ‘आन्दोलनबाट संघियता आएको हो  ।’ चारदलले मुलुकमा जे मन लाग्यो त्यहि गरेको भन्दै उनले अन्तरिम संविधान मान्न समेत आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending