Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यी हुन् संसारका खतरनाक १० ‘फाइटर प्लेन’

\"fighterअसार ६ । संसारको कुनै पनि देशको सैन्य क्षमता धेरै हदसम्म त्यसको वायुसेना र अत्याधुनिक फाइटर प्लेनमा निर्भर हुन्छ । दुश्मनको जहाजलाई नष्ट गर्न होस्, सेनालाई एउटा कुनाबाट अर्को कुनामा पुर्याउन होस् वा जमिनको युद्धको क्रममा हवाई हमाला गरेर थलसेनाको समस्यालाई समाधान गर्न होस्, यसका लागि सबैभन्दा आवश्यक भनेको फाइटर प्लेन नै हो । त्यसकारण जुन देशमा सबैभन्दा सक्षम वायुसेना छन्, त्यसैले संसारमा राज गरेको  हुन्छ । \"1\"१. एफ ३५– लाइटनिंगः वर्तमान समयको सबैभन्दा घातक फाइटर प्लेन स्टिल्थ टेक्नोलोजीबाट बनेको छ ।संयुक्त राज्यले र्याप्टर फाइटर प्लेनलाई आउँदो पीढिका लागि विकसित गर्न लागेको हो । यसले विशेष रुपमा फौजीको बारेमा जानकारी लिने, जमिन र हावामा हमला गर्ने र रडारलाई नहेरिकनै दश्मनको इलाकामा जान सक्षम विमानको रुपमा विकसित गरिँदै छ । \"2\"२. यूरोफाइटर टाइफूनः यसलाई युरोपियन युनियनका देशहरुले संयुक्त रुपमा बनाएका हुन् । यूरोफाइटर टाइफून कुनै पनि परिस्थितीमा काम गर्नमा सक्षम बहुउद्देश्यीय फाइटर प्लेन हो । संसारभरीका करिब २२ देशले यूरोफाइटर टाइफूनको प्रयोग गरिरहेका छन् । यो फाइटर प्लेनमा आफ्नै रडार जहान गरिएको छ जसले कुनै पनि हमलाबाट बचाउने काम गर्दछ । \"3\"३. एफ–२२ र्याप्टरः यो लकहीड मार्टिनद्वारा विकसित कुनै पनि रडारको पकडमा आउने प्लेन हो जुन निकै कम समयमा संसारको कुनै पनि कुनामा हमला गर्न सक्षम छ । यसलाई अमेरिकाले कुनै पनि देशमा बेच्दैन । यो फाइटर प्लेन लामो दुरीसम्म, जमिनको आसापास र टाढा राहेर पनि कुनै पनि लक्ष्यलाई नष्ट गर्न सक्छ, साथै दुश्मनको फाइटर प्लेनलाई पनि  । \"4\"४. एफ–२२ र्याप्टरः यो फाइटर प्लेन फ्रान्सको अग्रणी स्ट्राइक टीमको मुख्य हिस्सा हो । यो हरेक नयाँ प्रविधियुक्त हुनुका साथै परमाणु हमला पनि सक्षम छ । यो फाइटर प्लेनमा आफ्नै रडार सिस्टम छ जसले दुश्मनको हमलालाई तुरुन्त प्रतिवाद गर्ने ताकत राख्दछ । \"5\"५. सुखोई टी ५०: भारत र रुसको संयुक्त प्रयासबाट भारत र रुसी सेनाको लागि मात्र विकसित गरिने क्रममा रहेको यो फाइटर प्लेन पाँचौ पीढिको संसारको सबैभन्दा उन्नत फाइटर प्लेन हुनेछ । स्टील्थ फाइटर प्लेन्सको दौडमा रुस पनि पहिलोपटक ब्यापक स्तरमा यो होडमा संलग्न भइसकेको छ । \"6\"६. चेंगदू जे–१०: चेंगदू जे–१० चीनियाँ सेनाको अचुक हतियार हो । पाकिस्तानमा यसको नाम थंडर राखिएको छ । चेंगदू जे–१० मा लेजर गाइडेड बम राखिएको छ भने सेटेलाइट गाइडेडे बम पनि राखिएको छ, जसले यसको क्षमतालाई बढाउने गर्दछ । यो एक पटकको उडानमा विभिन्न ठाउँमा बमबारी गर्न सक्षम छ । चिनियाँ सेना चेंगदू–१० श्रेणीको ४०० विमानको प्रयोग गरिरहेको छ जसमध्ये उनीहरु एक स्वाइड्रनलाई पाकिस्तानी सेनालाई दिने तरखरमा छन् । \"7\"७. सी हारियरः यो आफ्नो श्रेणीमा निकै अद्भूत क्षमता राख्ने तेस्रो पीढिको लडाकु विमान हो । यो समूद्रबाट जमिनमा हमला गर्न सक्षम र जलयानमार्फत कुनै पनि कुनामा हमला गर्नसक्छ । सी हारियरलाई भारतीय नौ–सेनाले आजकाल पनि प्रयोग गरिरहेका छन् भने ब्रिटिश रोयल नेवीले यसको सट्टा संसारको सबैभन्दा तेज विमान ‘लकहिड मार्टिन के लाइटनिंग’ प्रयोग गर्दै आएको छ । \"8\"८. मिग–३१ फक्स हण्डः यो एक निकै शानदार र क्रियाशील एयरक्राफ्ट हो । यो सबै मौसममा अनुकुल छ । यो मिगलाई हरेक मौसममा सजिलै उडाउन सकिन्छ । यतिमात्र होइन स्पिड १८६५ मील प्रतिघण्टा हो । \"9\"९. एफ–१५ स्ट्राइकर इगलः यो विमान आँखा झिम्काएको भरमा नै कुनै पनि लक्ष्यलाई तहसनहस गर्न सक्षम छ । फाइटर प्लेनहरुमध्ये चौथो पीडिको विमानहरुमा अगुवा यो फाइटर प्लेन संसारको सबै अपरेसनमा आफ्नो भूमिका देखाइसकेको छ । एफ–१५ ले इराक, अफगानिस्तान र लिबिया युद्धहरुमा ब्यापक स्तरको तहसनहस गरेको छ र जमिनमा अघि बढिरहेको थलसेनालाई बचाउँदै दुश्ममाथि हमला गरेको थियो । \"10\"१०. ग्रिपेनः स्विडेनको लडाकु विमान ‘ग्रिपेन’ अहिलेको सबैभन्दा राम्रो लडाकु विमानमध्येको एक हो । यो संयुक्त अमेरिकाको एफए–१८ सुपर हरनेट र फ्रान्सिसी रफेल विमानभन्दा पनि राम्रो छ । यो विमान एकतर्फ संसारको सबैभन्दा तेज (म्याक–२ स्पिड–सुपरसोनिक) बाट हमला गर्दछ । यो निकै सानो (२५ मिटर) मा पनि ल्याण्ड गर्नमा सक्षम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies