नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षाको पानी संरक्षण गर्नको लागि देशभरका ग्राम प्रधान र मुखियाहरुलाई पत्र लेखेका छन् । उनले मनसुन सीजनमा धेरैभन्दा धेरै वर्षाको पानी संकलन गर्न अपिल गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र कलेक्टर मार्फत सिधै गाउँको मुखियालाई बुझाईने जनाइएको छ ।
मोदीले संसदीय क्षेत्र वाराणसीका पूर्वी ६३७ गाउँका मुखियालाई पत्र पठाईसकेका छन् । भारतका ग्रामीण भेगमा यो विषय अहिले चर्चाको विषय बनेको छ । मोदीले पत्रमा सरकारी निकायलाई वर्षाको पानी संकलन गराउन पनि प्रेरित गर्न निर्देशन दिइएको जनाइएको छ ।
प्रधानमन्त्री मोदीले पत्रमा लेखेका छन्, ‘हामी शौभाग्यशाली छौ कि, भगवान हामीलाई वर्षा मार्फत धेरै पानी दिनुहुन्छ । हामी सबै मिलेर यसलाई सुरक्षीत भण्डार गर्न आवश्यक छ ।’ मोदी अघि लेख्नछन्, ‘मेरो निवेदन छ कि, पानीको कसरी संग्रह गर्न सकिन्छ, गाउँ सभामा यस विषयमा छलफल चलोस् । मलाई विश्वास छ कि वर्षाको पानी एक–एक बुँद पनि जम्मा गर्न सकियोस् ।’
सामाचार एजेन्सीले जनाएअनुसार वर्षाको पानी संग्रह गर्नको लागि भारत सरकारले विशेष कार्यक्रम सार्वजनिक गर्दैछ । ठुलो हिस्सामा हुने पानीको संकटलाई समाधान गर्न जलशक्ति मन्त्रालयले यसअघि मुख्यमन्त्रीहरुको वैठकसमेत बसालेको थियो ।
स्मरणरहोस् भारतमा गर्मीको समयमा पानीको एकदमै ठूलो संकट हुने गरेको छ । पानीको कारण मानिसहरु बस्ती नै छोड्ने समस्या पनि रहँदै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: