एजेन्सी । चिनीयाँ आर्थिक बृद्धिको गति यस वर्षको दोस्रो त्रैमासमा करिब तीन दशककै सबैभन्दा निम्न स्तर ६.२ प्रतिशतमा झरेको छ । अमेरिका–चीन व्यापार युद्ध र विश्व स्तरमा चिनियाँ सामाग्रीको व्यापारमा आएको कमीको कारण जिडीपीमा कमी आएको हो ।
चिनियाँ सरकारको तथ्यांकअनुसार कुल ग्राहस्त उत्पादन (जीडीपी)को बृद्धिदर पहिलो त्रैमास (६.४ बाट घटेर ६.२) प्रतिशत पुगेको छ । जिडिपीको यो बृद्धिदर दोस्रो त्रैमासमा पछिल्लो २७ वर्षभित्रको सबैभन्दा कम हो ।
आर्थिक बृद्धिमा देखिएको ओरालो अवस्था चीनको लागि अत्यन्तै चिन्ताको विषय बनेको छ । किनकी देशको आर्थिक बृद्धिको रफ्तार २००९ मा विश्व अर्थतन्त्रमै संकटको बेलामा समेत ६.४ प्रतिशतभन्दा मुनि पुगेको थिएन ।
चीनको राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)का प्रवक्ता माओ शेंगयोंगले चिनियाँ सञ्चार माध्यमलाई आन्तरिक तथा बाह्य अर्थव्यवस्थाको स्थिति निकै गम्भीर बनेको बताएका छन् । उनले विश्व अर्थतन्त्र कमजोर हुँदै जाँदा चीनको अर्थतन्त्र एकदमै अनिश्चितता तर्फ अघि बढेको बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: