Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

लिपुलेक सम्झौताविरुद्ध पोखरामा प्रदर्शन

\"rally-700\" ११ असार, पोखरा । भारत र चीनबीच भएको विवादास्पद व्यापारिक सम्झौताको विरुद्धमा अनेरास्ववियु गण्डकीले शुक्रबार पोखरामा प्रदर्शन गरेको छ । अनेरास्ववियु गण्डकी सह ईञ्चार्ज नरेश रोकायाको नेतृत्वमा भएको प्रदर्शनले पोखराको विभिन्न भागहरु परिक्रमा गर्दै शहिदचोकमा कोणसभा समेत सम्पन्न गरेको छ । सोही सम्झौता खारेजीको माग गर्दै पृथ्वीनारायण क्याम्पसबाट शुरु भई पोखराका विभिन्न कलेज र चोकहरुबाट १ सय पचास मिटर कपडामा संकलित ५१ हजार हस्ताक्षर पनि संगठनले शुक्रबार नै क्षत्रिय प्रशासक दिनेश कुमार थपलिया मार्फत नेपाल सरकारलाई बुझाएको छ । अघिल्लो हप्ता शुरु भएको हस्ताक्षर अभियान पृथ्वीनारायण क्याम्पस, ईञ्जीनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, पोखरा ईञ्जीनियरिङ्ग क्याम्पस, वनविज्ञान अध्ययन संस्थान लगायतका कलेजहरु साथै पोखराका महेन्द्रपुल, चिप्लेढुङ्गा, बगर, शहिदचोकमा सञ्चालन गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकीका सह ईञ्चार्ज रोकायाले राष्ट्रको भूमि जोगाउनका लागि जस्तो सुकै बलिदान गर्न पनि अनेरास्ववियु तयार रहेको बताए । त्यसै गरी कमिटीका कोषाध्यक्ष आशिर्वाद सुवेदीले सरकारको राजिनामा माग गरे । प्रदर्शनमा पोखराका विभिन्न कलेजहरुमा अध्ययनरत करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको अनेरास्ववियु कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले बताए । \"Kood \"lipu \"rally \"rally  \"regional
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending