एजेन्सी । फ्रान्सको बियारिजस्थित होटल दु पालाइमा चलिरहेको विकसित मुलुकहरूको जी७ शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अनौठो व्यवहार देखाएका छन् । सम्मेलनको दोस्रो दिन आइतवार विश्वनेता तथा तिनीहरूका पत्नीहरू रात्रिभोजमा सरिक भएका थिए ।
ट्रम्पले जर्मनीकी चान्सलर एंगेला मर्कलसँग अभिवादन गर्दा ओठ चुमुर्क्याएको देखिएको थियो । उनी अमिल्दो अवस्थामा देखिएका थिए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंकी पत्नी ब्रिगिटले चाहिँ ट्रम्पलाई परम्परागत युरोपेली चुम्बन दिइन् ।
उता अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प रातो वस्त्रमा निकै सुन्दर देखिएकी थिइन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनलाई गालामा चुम्बन गरेर स्वागत गरे । रात्रिभोजअघि विश्वनेता र तिनका पतिपत्नीहरूले आमन्त्रित पाहुनासँग पारिवारिक तस्वीर लिए ।
मर्कलले म्याक्रोंसँग बेस्सरी कुराकानी गरेको देखियो असन उनले क्यामरामा खासै हेरिनन् भने अन्य नेतागण चाहिँ स्थिर उभिएर क्यामरालाई पोज दिए । अफ्रिकी मुलुकका नेताहरू, अस्ट्रेलियाका प्रधानमन्त्री तथा चिलीका राष्ट्रपति पनि जी७ सम्मेलनमा म्याक्रोंको निम्तो मान्न आएका थिए र सामूहिक तस्वीरमा देखिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: