Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

दम्पत्तिलाई होटलबाट पक्रेपछि

चितवन, चितवनको एउटा होटलबाट प्रहरीले पर्वतका दम्पत्तिलाई यौन धन्धामा लागेको आरोपमा पक्राउ गरेपछि चितवनका होटल व्यवसायीहरुले त्यसको विरोध गर्दै होटल नै बन्द गरि आन्दोलनमा उत्रिएका छन् । प्रहरीले अनावश्यक रुपमा व्यवसायमा हस्तक्षेप गरेको भन्दै व्यवसायीहरुले आन्दोलननै गर्नु परेको बताएका छन् । प्रहरीले राजधानी देखि मुलुकका विभिन्न क्षेत्रहरुमा आफु सक्रिय रहेको देखाउन होटल तथा फिल्म हलबाट मानिसहरु पक्रिदै आएको छ । प्रहरीको यस्तो कामको सर्वत्र विरोधभै रहदा समेत अनावश्यक रुपमा प्रहरीले मानिसहरुको निजि जिवनमा हस्तक्षेप गर्ने गरेको छ । चितवनका व्यवसायी भने प्रहरीले होटल व्यवसायीहरुसँग पैसा उठाउँदै आएको र कुरा नमिले पछि विभिन्न बाहानामा दुःख दिने गरेको नाम नबताउने सर्तमा एक व्यवसायीले खबर डबलीलाई बताए । व्यवसायीहरुले प्रहरीले चितवनमा राती ९ बजे देखि पसल बन्द गराउने, बास बस्न आउने पाहुँनालाई हिरासतमा लिएर दुःख दिने गरेका कारण व्यवसायमा असर परेकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताए । चितवन होटल व्यवसायीका अध्यक्ष डासीराम ढकालले नारायणगढमा पत्रकार सम्मेलन गरेर प्रहरीको यस्तो गतिविधि तत्काल रोक्नु पर्ने माग गर्दै आन्दोलन जारी राख्ने बताए । शनिवार मात्रै चितवन प्रहरीले होटलमा छापा मारेर ४९ जनालाई पक्राउ गरेको थियो जसमा एक दम्पत्ति पनि पक्राउ परेका थिए । र गर्न आएको एकजना दम्पती पनी पक्राउ परेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending