Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एनसेल कर प्रकरण : सर्वौच्चको फैसला कति ठिक ?

काठमाडौं । दुरसञ्चार प्रदायक निजी कम्पनी एनसेल खरिदबिक्री बापत राज्यलाई तिर्नुपर्ने लाभ कर सम्बन्धमा सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको पाँच जनाको पूर्ण इजलासले गरेको फैसला न्यायधीश तेजबहादुर के.सी. नेतृत्वको पाँच जनाकै पूर्ण इजलासले गत भदौ ९ मा खारेज गरेपछि सर्वोच्चको फैसला विवादमा तानिएको छ । ०७५ माघ २३ गते जबरा नेतृत्वको इजलासले करको दायित्व एनसेल र एक्जियटासँग हुने भन्दै तीन महिनाभित्र एनसेलसँग कर उठाउन आदेश दिएको थियो । फैसलाको पूर्ण पाठ आएको तीन दिनभित्रै ठुला करदाता कार्यालयले एनसेलको अग्रिम भुक्तानी रकम घटाएर बाँकी ३९ अर्ब लाभ कर ७ दिनभित्र तिर्न ०७६ साल ३ गते एनसेललाई पत्र पठाएको थियो । तर, एनसेलले उक्त पत्रको व्यवास्था गर्दै विशेष गरी आय कर ऐनको दफा ९९ अनुसार कर निर्धारण प्रकृया शुरु गर्न र आय कर ऐन दफा १२० अनुसार लगाइएको शुल्क खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । यसै रिटमाथि सुनुवाइ गर्दै आफैँले गरेको पहिलाको फैसला बदर गर्दै संक्षिप्त फैसला सुनाएपछि सडकदेखि संसदसम्म फैसलाको व्यापक विरोध भएको हो । यस्तै, संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा समेत सांसदहरुले यस विषयमा प्रश्न उठाएपछि समितिका सभापति कृष्णभक्त पोखरेल फैसलाको पूर्ण पाठ आएपछि आवश्यक छलफल गरी एउटा निचोडमा पुग्ने मनस्थितिमा रहेका छन् । एनसेलको लाभ करको विषयमा सर्वोच्च अदालतको आदेश के त्रुटिपूर्ण छ ? के अदालतको फैसलामाथि संसदमा छलफल हुन सक्छ ? संसदले अब के गर्न सक्छ ? कानून, न्याय र मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, नेकपाका नेता तथा समितिका सदस्य देवप्रसाद गुरुङ र विपक्षी दल नेपाली कांग्रेसका नेता तथा समितिकै अर्का सदस्य बालकृष्ण खाँडसँग खबर डबलीको तर्फबाट गणेश पाण्डेले गरेको कुराकानीको संम्पादित अंश :

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending