काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले निर्वाचित जनप्रनितिधि चुनावमा भएको खर्च उठाउन लागिरहेको भन्दै विकास, निर्माण र जनताको काम हुन नसकेको बताएका छन्। तीन तहको सरकार, प्रशासन र न्यायालयमा भ्रष्टाचार बढिरहेको आरोप लगाउँदै उनले यो दलदलबाट मुलुकलाई बाहिर निकाल्न खबरदारी जरुरी रहेको उल्लेख गरे।
मुलुक भ्रष्टाचारको दलदलमा फसेको बताएका छन्। बाराको सिमरामा संघीयताको विरोध गर्न आयोजित सभामा बोल्दै नेता केसीले संघ, प्रदेश र स्थानिय तहको निर्वाचनपछि मुलुकमा भ्रष्टाचार बढ्दै गएको बताएका हुन्।
नेता केसीले मुलुकमा राष्ट्रियतामाथि हस्तक्षेप बढीरहेको भन्दै संघीयता खारेज हुनुपर्ने बताए। मुलुकलाई टुक्राएर सुशासन कहिल्यै कायम हुन नसक्ने भन्दै केसीले राष्ट्रियता जोगाउन पनि संघीयतालाई खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको बताए।
देश ठेकेदार र जमिन्दारको हातमा रहेको आरोप लगाउँदै उनले भने, ‘हिमाल, पहाड र तराईलाई छुट्याएर लादिएको संघीयता राज्यले अब धान्न सक्दैन।’ संघीयताविरुद्ध जनमोर्चाले देशभर यसको विरोध गरिरहेको भन्दै केसीले सडकबाटै यसको विरोधमा उत्रन कार्यकर्तालाई आव्हान पनि गरे।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: