Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अफिसमा सुत्ने व्यक्तिले गर्छ धेरै कामः रिपोर्ट

\"sleeping१७ असार, वासिंगटन । जुन कम्पनीले आफ्नो कार्मचारीहरुका लागि थोरै सुत्ने समय दिएको हुन्छ उनीहरुका कर्मचारी यो सुविधा पछि धेरै र राम्रो तरिकाले काम गर्ने एक अध्ययनले बताएको छ । मिशिगन विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार थोरै सुत्नाले कर्मचारीहरुको आवेगपूर्ण आचरणलाई नियन्त्रित गर्दछ । आम मानिसहरु विशेषगरि वयस्कको निन्द्रा पूरा हुन नपाउनु साधारण कुरा हो र यो चलन बढिरहेको छ । निन्द्रा कम हुँदा मानिसहरुको स्मरण शक्ति पनि कमजोर हुने गर्दछ, उनको एकाग्रतामा कमी आउने गर्दछ र थकान महसुस हुने गर्दछ । अनुसन्धानकर्ताहरुले अफिसमा थोरै समयका लागि सुत्नाले वयस्कको भावनालाई कसरी नियन्त्रणमा राख्दछ भन्ने विषयमा जानकारी लिन खोजेको बताए । यो अध्ययनका लागि १८ देखि ५० उमेर समूहका ४० सहभागीहरुलाई परिक्षण गर्नुपूर्व तीनदिनसम्म लगातार सुताइयो । प्रयोगशालामा यी सहभागीले निन्द्रा, मूड र आवेग आदि बारे सोधिएको प्रश्नको जवाफ दिए । उनीहरुमध्ये कसैलाई एक घण्टाका लागि सुत्ने मौका दिइयो भने कसैलाई दिइएन । यहि क्रममा उनको व्यवहारमा लगातार नजर राखियो । जुन सहभागीहरुले थोरै सुत्ने मौका पाए उनीहरुले प्रश्न सोधिएको हलमा धेरै समय व्यतित गरे र उनीहरु शान्त देखिए भने निन्द्राबाट बञ्चित सहभागीहरुले टेस्ट पूरा गर्नमा निकै हतास देखिए र विचलित देखिए । साइकोलोजी विभागका एक छात्र गोल्डस्माइडले भने, ‘हाम्रो नतिजा बताउँछ कि लामो समयसम्म जागा रहने व्यक्तिका लागि छोटो निन्द्रा निकै लाभकारी हुनसक्ट किनभने यसले उनहरुको विभिन्न परिस्थितीमा काम गर्ने क्षमतालाई वृद्धि गर्ने गर्दछ ।’ अध्ययनको नतिजा ‘पर्सनालिटी एण्ड इन्डिभिजुअल डिफरेन्सेज’ जर्नलमा प्रकाशित भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies