Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

विश्व खाद्य कार्यक्रममा पठाइएको १८० मेट्रिक टन दाल गोदाममै सिल

\"WFP\"१७ असार, चितवन । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का लागि परवानीपुरबाट पठाइएको १८० मेट्रिक टन दाल चितवनको रत्ननगरमा प्रहरीले गोदाममै सिल गरेको छ । विश्व खाद्य कार्यक्रमका लागि बाराको परवानीपुरस्थित धनलक्ष्मी दाल मिलले पठाएको उक्त दाल प्रहरीले रत्ननगरस्थित दन्तकाली खाद्य स्टोर्समा सिल गरेको चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । खाद्य कार्यक्रमका लागि भनेर ल्याइएको उक्त दालमा कीरा लागेको पाइएपछि सिल गरी अनुसन्धान सुरु गरिएको थापाले जानकारी दिए । रत्ननगरमा रहेको दन्तकाली स्टोर्सका सञ्चालक कन्हैयालाल राठीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । ‘राठीले खाद्य कार्यक्रमका लागि भनेर ल्याइएको र कीरा परेको पाइएपछि फिर्ता गरेकाले ठाउँ नभएर टाँडीको गोदाममा राखिएको बयान दिएका छन्,’ प्रहरी प्रमुख थापाले भने– ‘फिर्ता गर्नुपर्ने दाल टाँडीमा राखिएकाले यहाँबाट बिक्री हुन सक्ने आशङ्कामा सिल गरेका छौँ ।’ अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक मुकुन्द रिजालले डब्लुएफपीको नाममा बिल काटिएको भए पनि छाप भने नरहेकाले आशङ्का रहेको बताए । पक्राउ परेका उनलाई अहिले इलाका प्रहरी कार्यालय रत्ननगरमा राखेर अनुसन्धान थालिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending