Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

१० हजार एमएएच ब्याट्रि भएको चीनियाँ कम्पनीको यो फोनले टक्कर दिनेछ सामसङ एस सिक्सलाई

\"chinese१८ असार, मुम्बई । यदि तपाईं चाँडै नै ब्याट्रि सिद्धिने स्माटेफोनका कारण तनाबमा हुनुहुन्छ भने अब नहुनुहोस् किनभने चीनियाँ स्मार्टफोन निर्माता कम्पनी औकिटेलले यस्तो स्मार्टफोनको निर्माण गरेको छ जसमा १०  हजार एमएएच ब्याट्रि राखिएको छ । यो स्मार्टफोन सामसुङ ग्यालेक्सी एस सिक्ससमेत थुप्रै हाइ एण्ड स्मार्टफोनलाई टक्कर दिने खालको छ । औकिटेल के१०००० नाम दिइएको उक्त फोनमा मेटल टप दिइएको छ जसका कारण यो निकै बलियो छ । कम्पनीले यसमा ५.५ इन्चको एचडी डिस्प्ले स्क्रिन, २ जीबि र्याम, क्वाडकोर मिडियोटेक प्रोसेसर, १६ जीबी इन्टरनेल मेमोरी, १३ एमपी मेन क्यामरा र ५ एमपी फ्रन्ट क्यामराको विशेषता दिएको छ । यी फोनहरुलाई दिनेछ टक्करः औकिटेलको यो फोनले निकै बलियो ब्याट्रि भएको स्मार्टफोन जस्तै ५००० एमएएच ब्याट्रि भएको जिओनी म्याराथन एम३ तथा सेल्कन मिलेनिया क्यू५के पावर, ४४०० एमएएच ब्याट्रि भएको लाभा आइरिस फ्युल२०, ३००० एमएच ब्याट्रि भएको कार्बन अल्फा र ३५०० एमएच ब्याट्रि भएको सामसङ ग्यालेक्सी एससिक्स एक्टिभलाई चुनौती दिने भएको छ । खबरका अनुसार यो फाने चाँडै नै बजारमा आउने भएको छ । यद्यपी, यसको मूल्यको बारेमा अहिलेसम्म केही पनि बताइएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies