Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

ओलीले भने, –‘एमाले ‘थिङ्क ट्याङ्कहरु’को सङ्गठन हो’

\"kp\"१९ असार, काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीले आफ्नो पार्टी ‘थिङ्क ट्याङ्कहरु’को सङ्गठन भएको बताएका छन्  । पार्टी केन्द्रीय कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा भूकम्पपीडितको राहतका लागि नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट०का सदस्यबाट सङ्कलन गरिएको रकमको चेक ग्रहण गर्दै उहाँले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने– “सोच, सिद्धान्त, राजनीतिक अडान र सङ्गठनका हिसाबले एमाले अगुवा, विश्वसनीय र सामथ्र्यवान पार्टीका रुपमा अहिले उभिएको छ ।” भूकम्पपछि खोज, उद्धार, राहत र अस्थायी पुनर्वासका लागि एमालेले असाधारण काम गरेको उल्लेख गर्दै उनले भने, – “विपत्तिका समयमा जनतासामु उपस्थिति जनाएको मात्र होइन, देशका लागि अपरिहार्य, भविष्यको निमित्त सङ्कल्पको प्रतिविम्बित भएको छ ।” शारीरिक हिसाबले कहिल्यै श्रम नगरेका कैयौँ कार्यकर्ता यस पटक आआफ्नो क्षेत्रमा एक महिनासम्म खटेर महत्वपूर्ण काम गरेको बताउँदै अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक सद्भावका माध्यमबाट एकताबद्ध बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने यसले अठोट व्यक्त गरेको धारणा राखे । नेपाल टे«ड युनियन महासङ्घ ९जिफन्ट०का अध्यक्ष विष्णु रिमालले सङ्गठनका सदस्यले पाउने तलबमानबाट स्केलअनुसार निश्चित प्रतिशत कटौती गरेर भूकम्पपीडितको राहतका लागि पाँच लाख, ५५ हजार ५५५ रुपैयाँ सङ्कलन गरिएको जानकारी दिए। जिफन्टको पहलमा मुलुकका १० जिल्लामा भूकम्पपीडितलाई ३०० क्विन्टल चामल, ३० क्विन्टल दाललगायत रु एक करोड ९१ लाखबराबरको राहत सामग्री वितरण गरिएको उनले बताए  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending