काठमाडौं । क्यालिफोर्निया विश्वविद्यालयको एउटा सोध अध्ययनले दयालु भावना भएको मानिसको आयु लामो हुने निष्कर्ष निकालेको छ । अध्ययनले अरुको भलाई चाहने दयालु मानिसको भावना सफा हुने र व्यक्ति खुसी हुने हुँदा धेरै रोगहरुबाट टाढा हुने निष्कर्ष निकालेको हो ।
अध्ययनअनुसार दयालु मानिस देखेर अरुमा पनि दयालु भावनाको विकास हुने हुन्छ । शोधकर्ताहरुको निष्कर्षमा पछिल्ला पुस्तामा दयालु भावना हराउँदै गएको र मानिसहरु निर्दयी बन्दै गएको जनाइएको छ ।
कार्यालय तथा घरमा दयालु बन्दा धेरैमा खुसी पाइने
व्यक्ति दयालु हुँदा व्यक्तिको शरिरभित्र रगतको अवस्था सामान्य रहने र प्रतिरक्षा प्रणाली मजबुद रहने शोधले निष्कर्ष निकालेको छ । जसको कारण नै व्यक्तिको आयु लामो हुने र स्वस्थ्य बनिरहने हुन्छ ।
सबैभन्दा राम्रो कुरा दयालु भावना हामीलाई निःशुल्क आउने कुरा हो । सोध अध्ययनकर्ताले निकालेको पुस्तक ‘द रैबिट इफेक्ट’मा दयालु व्यक्तिको संगतले अरु व्यक्तिमा पनि सकारात्मक प्रभाव पार्ने उल्लेख छ । कार्यस्थल, स्कुल तथा घरमा एक व्यक्तिले दयालु भावना देखाउँदा धेरैको अनुहारमा खुसी आउने सोधकर्ताहरुले बताएका छन् । व्यक्ति स्वस्थ हुन व्यक्तिको शारिरिक सँगसँगै मानसिक स्वास्थ्य पनि ठिक हुनुपर्ने हुन्छ । (एजेन्सीको सहयोगमा)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: