काठमाडौं । नेपाल सरकार र अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बीच भएको सम्झौता अहिले निकै विवादमा परेको छ । झण्डै ६० अर्ब बराबरको अनुदान सहयोग सम्झौता, सम्झौतामा भएका प्रावधानहरुको कारण विवादमा परेको हो ।
केहि गम्भिर प्रकृतिका प्रावधानकै कारण झण्डै ७ महिनादेखि एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा रोकिएको छ । मुख्यतः सत्तारुढ दल नेकपाभित्र सम्झौताबारे गम्भिर संशय र विवाद सिर्जना भएको छ ।
सम्झौताको अनुसूची ५ मा भएका प्रावधानप्रति नेपालमा गम्भिर सशंय देखिएको छ । सम्झौतामा लागू हुनका लागि अतिरिक्त पूर्व शर्तहरुको रुपमा भारत सरकारको समर्थन लिने र संघीय संसदबाट अनुमोदन गर्ने कुरा उल्लेख छ ।
साथै एमसीसी अमेरिकाको सैन्य रणनीति इण्डो–प्यासिफिक एलाइन्सअन्तर्गत भएको पुष्टि भएसँगै पनि विवादमा परेको हो । सम्झौताको विरोध भईरहँदा कतिपयले नेपालमा सैन्य शक्ति भित्र्याउने अमेरिकाको दाउ भन्ने पनि टिप्पणी गरेका छन् ।
तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो अमेरिका भ्रमणको समयमा २०७५ भदौ २९ गते एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यस्तो छ एमसीसी सम्झौता
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: