काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र पौडेल ‘सुनिल’ले सरकार बदनाम बनाउने चर्चित प्रकरणबारे छानविन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सुनिलले एनसेल, हायात होटल, ललिता निवास, यतिलगायतका चर्चित प्रकरणले सरकारलाई बदानाम बनाएको भन्दै छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।
प्रधानमन्त्री भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेको स्मरण गर्दै सुनिलले चर्चित प्रकरण के हुन स्पष्ट पार्न आग्रह गरे ।
‘म भ्रष्टचार पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीको घोषणालाई म सम्मान गर्न चाहन्छु ।’ प्रतिनिधि सभाका बैठकमा सुनिलले भने, ‘देशमा ठूल ठुला भौतिक पूर्वाधारहरु बन्दै गएका छन् तर, एनसेलको कर लाभांश विवाद प्रकरण, हायात होटल प्रकरण, ललिता निवास प्रकरण, यति होल्डीङ्ग प्रकरण, ह्वाइट बडी प्रकरणजस्ता प्रकरणहरुले दिनदिनै ठूल–ठुला मिडियामा छाएको छ ।’
प्रकरण के हुन भन्दै प्रश्न गर्दै उनले त्यसको छानविन गरि जनतालाई स्पष्ट पार्न माग गरे । उनले भने, ‘यी बदनाम बनाउने प्रकरण के हुन् ? जनताको बीचमा छानविनसहित आउन म सरकारलाई आग्रह गर्न चाहन्छु । अब जनतालाई स्पष्ट पार्नुपर्छ ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: