Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कारोना भाइरस : चीनसहित विश्वका ३० देश अति जोखिममा

काठमाडौं । कोरोना भाइरस चीनमा मात्रै नभई विश्वभर खतराको विषय बन्दै गएको छ । यसको डरलाग्दो स्वरुपको सम्भावना छोटो अवधिमै भाइरसबाट हजारौं संक्रमित हुनु र ३ सयभन्दा बढि मानिसको मृत्य भएको घटनाले पुष्टि गरेको छ ।

कोरोनाको कारण मंगलबारसम्म करिब ३ सय ५० भन्दा मानिसको मृत्यु भईसकेको छ । भाइरसबाट करिब १८ हजारभन्दा बढि संक्रमित भएको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । अहिलेसम्म चीनमा मात्रै नभई विश्वका अन्य देशमा पनि कोरोना मृत्युको कारण भएको पुष्टी भएको छ ।

\"\"
अति प्रभावित क्षेत्र बुहानमा सडकमै भेटिएकाे मृतककाे शव । तस्बिर : एजेन्सी

बढि प्रभावित बुहानमा मात्रै २७० को मृत्यु

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार कोरोनाको संक्रमणबाट चीनको बुहानमा मात्रै २७० जनाको मृत्यु भएको छ । चीनको राजधानी शहर बेजिङ्गमा कोरोनाबाट १० जनाले ज्यान गुमाएका छन् ।

चीनको गुआंग्डोंग प्रान्तमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । त्यस्तै शंघाईमा ६ जना र शिंजियांगमा ५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । कोरोनाको कारण चीनबाहेक थाइल्याण्डमा २ जना, ताईवान, जापान र उत्तर कोरियामा १/१ जनाको ज्यान गएको छ ।

विश्वभर नयाँ भयावहको खतरा बन्दै कोरोना

पछिल्लो समय कोरोना भाइरस २०१९ को अन्तिम समय देखिएको थियो । यो अहिले अन्य महाद्धीपमा पनि फैलिएको छ । यसको आक्रामक फैलँदो अवस्थालाई देखेर विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय रुपमै स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

साउथेम्पटन विश्वविद्यालयका एक नयाँ शोधले सार्वजनिक गरेको अध्ययन रिपोर्टअनुसार कोरोना चीनसहित विश्वका ३० देशका लागि गम्भिर खतरानाक रोग बन्नसक्नेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending