Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नयाँ प्रधानन्याधीशको कमाण्डमा को–को छन् ?

\"kalyan २३ असार, काठमाडौं । बुधबार पदभार ग्रहण गरेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकै क्षमतावान र वाकपटुता भएका व्यक्ति हुन् । उनी नेतृत्वको टोलीले बुधबारबाटै सर्वोच्च अदालतको कमाण्ड सम्हालेको छ । सर्वोन्च अदालतमा उनीसँग १० जना न्यायाधीशहरु छन् । उनको कमाण्डमा रहेका न्यायाधीशहरु यस्ता छन् । गिरिशचन्द्र लाल चार दलबीच भएको १६ बुँदे संझौता कार्यन्वयन नगर्न फैसलागर्ने न्यायाधीश लाल पछिल्लो समय निकै विवादित बने । उनले गरेको सोही फैसलाका कारण दलहरुबाटै उनको चर्को विरोध समेत भएको थियो । उनी २०७२ पुस २० गते रिटायर्ड हुँदै छन् । सुशीला कार्की सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश सुशीला कार्की (सुवेदी) निकै चर्चित न्यायाधीश हुन् । उनको इजलाशले भ्रष्टाचारको ठूला ठूला फैसलाहरु गरिसकेको छ । बैद्यनाथ उपाध्याय उपाध्याय सर्वोच्चका वरिष्ठ न्यायाधीश हुन् । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ सँगै उनले पूर्वमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारको मुद्दा फैसाला गरेको थिए । न्याय परिषदले ७१ वैशाख ८ गते सर्वोच्चको स्थायी न्यायधीसमा नियक्त गरेको थियो । त्यस्तै गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश श्रेष्ठ, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शम्सेर जबरा र जगदिश शर्मा पौडेल पनि सर्वोच्चका हालका न्यायाधीशहरु हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending