Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

प्रेमीका गर्भवती भएपछि बेलायती प्रधानमन्त्री जोनसोनले गरे टिकाटालो

काठमाडौं । ५५ वर्षीया बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ३१ वर्षीया प्रेमिका कैरी साइमन्ड्ससँग टिकाटालो गरेका छन् । अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार गर्भवती प्रेमीकासँग विवाहको लागि उनले टिकाटालो गरेका हुन् । जनाइएअनुसार केहि महिनामै बोरिस जोनसोन पिता बन्दैछन् ।

अहिले जोनसोन कैरीसँग सरकारी आवासमै रहँदै आएका छन् । केहि वर्षदेखि उनि प्रेमीकासँग साथै रहेका थिए । बेलायती सञ्चार माध्यमले बच्चाको जन्म लिनु पहिले उनिहरुले विवाह गरेका हुन् ।

बेलायती मिडियाले कैरी गर्वाअवस्थामा भएको कारण बोरिस विवाह गर्न बाध्य भएको बताएका छन् । गर्भावस्था बढ्दै जाँदा समस्या हुने देखेपछि बोरिसले सम्बन्धलाई बैधानिकता दिन विवाह गरेको बेलायती ‘द सन’ नामको मिडियाले लेखेको छ ।

जोनसोनले मारिना व्हीलरसँग यसअघि नै सम्बन्ध विच्छेद गरिसकेका छन् । व्हीलर र जोनसोनका चार सन्तान छन् । जानकारी रहोस् कैरी जोनसोनकी तेस्री श्रीमति हुन् । जोनसोनले सन् १९८७ मा मोस्टिन ओंवेनसँग पहिलो विवाह गरेका थिए । ओंवेनसँग जोनसोनले सन् १९९३ मैं सम्बन्ध विच्छेद गरेका थिए । यसपश्चात उनले सन् १९९३ मा भारतीय मुलकी व्हीलरसँग दोस्रो विवाह गरेका थिए ।

सम्बन्धबारे कैरीले लेखिन् – हामी धेरै खुसी छौं, हाम्राे बच्चा हुँदैछ

कैरी साइमन्ड्सले इन्स्टाग्राममा आफुँहरुको सम्बन्धबारे लेख्दै आफुँहरु निकै खुसी खुसी भएको बताएका छन् । उनले आफुँ बच्चाकी आमा भएको बारे जोनसोनलाई थाहा नदिएको पनि बताएकी छिन् ।

‘तपाईँहरु धेरैलाई हाम्रो सम्बन्धबारे थाहा नै छ । तर मेरो साथीलाई अहिलेसम्म पनि थाहा छैन, उनलाई म बताउन चाहन्छु हामीले सगाई गरेका छौं ।’ कैरीले लेखेकी छिन्, ‘ यस वर्षको गर्मिको सुरुवातमा हाम्रो बच्चाको जन्म हुनेछ । हामी निकै खुसी महसुस गरिरहेका छौं ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy