काठमाडौं । दिल्ली हिंसाको विषयमा संसदहरुबीच सोमबार मुक्का हानाहान भएपछि सभामुख ओम बिरलाले नयाँ कदम चालेका छन् । मंगलबार लोकसभाको कारबाही सुरु गर्दै बिरलाले सांसदहरुलाई कुर्ची परिवर्तन गरे निलम्बन गर्ने घोषणा गरे । उनले विरोध गर्न पाईने तर कुर्ची नै छोडेर विरोध गर्न नपाईने बताए ।
सोमबार दिल्ली हिंसाको विषयमा सांसदहरुबीच मुक्का हाना हान हुँदा सभामुख ओम बिरलासमेत घाईते भएका थिए । विपक्षी सांसदले दिल्ली हिंसाको विषयलाई उठाउँदै संसदमा हंगामा मच्चाएका थिए ।
अरुको कुर्चीमा गएर विरोध गरे निलम्बन
सत्तापक्ष र कांग्रेस सांसदबीच सोमबार भएको मुक्का–मुक्कीको घटनालाई हेर्दै सभामुख ओम बिरलाले मंगलबारदेखि नयाँ नियमको घोषणा गरेका हुन् । उनले घोषणा गरेको नियममा कुनै सांसद विरोध प्रदर्शन गर्दै अन्य सांसदको कुर्चीतर्फ आउन पाउने छैन् । यदि त्यस्तो गरे सांसदलाई निलम्बन गरिनेछ ।
उनले मंगलबारदेखि संसदमा प्लेकार्ड देखाएर प्रदर्शन गर्न नपाईने नियम पनि बनाएका छन् । संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच दिल्ली हिंसाको विषयमा चर्काचर्की परिरहेको छ ।
यसैबीच मंगलबार बसेको संसद बैठक विपक्षी सांसदको विरोधका कारण स्थगित भएको छ । मंगलबारको संसद सुरु हुनु वित्तिकै विपक्षी सांसदले दिल्ली हिंसामाथि छलफल चलाउन माग गर्दै विरोध जनाएका थिए ।
विपक्षी सांसदले केन्द्रीय मन्त्री अनुराग सिंह ठाकूरको विवादित भनाईप्रति विरोध जनाएका थिए । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: