काठमाडौं । रोहिट शेट्टीको निर्देशनमा बनेको फिल्म सूर्यवंशी चाँडै रिलीज हुँदैछ । यस फिल्ममा अक्षय कुमार र कटरीना कैफको मुख्य भूमिका छ । साथै सूर्यवंशीमा अजय देवगन र रणवीर सिंहको पनि भूमिका छ ।
पछिल्लो समय रोहित शेट्टी फिल्मको प्रमोटमा व्यस्त छन् । यहिबीच उनि एक बयानका कारण सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । कटरीना कैफमाथि दिएको बयानका कारण उनि भाइरल बनेका हुन् ।
उनले एक टिभी अन्तरवार्ताको क्रममा कटरिनालाई तल पारेर बोलेका थिए । उनले फिल्म सुटको बेला अन्य तीन स्टारको बीचमा कटरीनाको भूमिका गौण हुने बताएका थिए ।
फिल्ममा भएको बिस्फोट सीनमा कटरीनाको भूमिकामा देखिएको कमजोरीबारे सोधिएको प्रश्नमा उनले अन्य स्टारको अगाडि कटरीनालाई कसैले वास्ता नगर्ने टिप्पणी गरेका थिए । फिल्मको प्रोमोमा कटरिनालाई आँखा चिम्लिएको अवस्थामा देखिन्छ ।
रोहित यहि बयानकै आधारमा ट्रोल भएपछि कटरिनाले आफ्नो भनाई सार्वजनिक गरेकी हुन् । उनले रोहितको भनाई गलत नभएको र अवस्थाअनुसार आफ्नो भूमिका सामान्य रहेको बताएकी छिन् ।
उनले रोहितको भनाईलाई गलत ढंगबाट व्याख्या गर्दा मानिसहरुले गलत भन्दै बचाउ गरेकी छिन् । सामाजिक सञ्जालमा महिला कलाकारमाथि रोहितले अपमान गरेको भनि चर्चा भएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: