Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

हेर्नुहोस् चार्ट बिवरण –चीनको पछिल्लो अवस्था के छ ?

काठमाडौं । संसारले युद्धकै रुपमा परिभाषित गरेका कोरोना भाइरस विरुद्धको लडाईमा चीन लगभग सफलताको नजिक देखिन्छ ।

कुलमा ८१ हजार २ सय १८ संक्रमितमध्य जम्मा ३ हजार २ सय ८१ ले जिवन गुमाए । उता अर्कोतिर ७० हजार संक्रमित नपुगेको इटलीको मृत्युदर भने एकदमै उच्च हुन पुग्यो । इटलीमा ६९ हजार १ सय ७६ संक्रमितम्धय ६ हजार ८ सय २० जनाले जिवन गुमाईसकेका छन् ।

यि नतिजाहरुले चीन रोकथाम र उपचारका लागी कति गम्भिर रुपमा लागेको थियो भन्ने देखाउँछ । चीनमा उपचारपछि घर फर्किनेको संख्या पनि ठुलो छ अर्थात ७३ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् ।

अहिले चीनसँग संक्रमितको संख्या ४ हजार २ सय ८७ मात्रै छ । जसमध्य गम्भिर अवस्थामा रहेकाहरुको संख्या ठुलो छैन । १ हजार ३ सय ९९ गम्भिरहरुले निकै राम्रो उपचार पाईरहेको बताइएको छ ।

अहिले चीनमा आकस्मिकरुपमा निर्मित अस्पतालहरु बन्द भईरहेका छन् । युद्धस्तरमा लागेको चीनले अति प्रभावित इटलीमा विषेशज्ञहरुसहित स्वास्थ्य सामाग्रीमा सहयोगमात्रै गरिरहेको छैन, आजभोली अन्य प्रभावित मुलुकलाई सहयोग गर्न तयार रहेको बताईरहेको छ ।

चीनको बुहानमा पछिल्लो एक हप्तामा १ जना पनि नयाँ संक्रमित नभेटिइएकोमा अन्तिमतिरमात्रै १ जना भेटिएको थियो । चाइनिजहरु बताइरहेका छन् कि उनीहरुकोमा आजकल देखिएका फाट्टफ्टट नयाँ संक्रमितहरुलाई देशभित्रका नभई बाहिरी मुलुकबाट आएकाहरु हुन् ।

आफ्नो युद्ध लगभग जितेको चीन–आजभोली अरुका लागी युद्ध लडिदिन तयार छ !

चार्टमा हेर्नुहोस् : चीनको अवस्था –

\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"
\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending