काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ ।
संक्रमितको संख्या बढेर ७ लाख २१ हजार ५ सय ६२ पुगेको छ भने डेढ लाख भन्दा बढी निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ३१ सय बढीको मृत्यु हुनुका साथै ५८ हजार कोरोनाका नयाँ बिरामी फेला परेका छन् ।
इटली र स्पेनमा पनि रोकिएन मृत्युदरः एकैदिन १५ सय ७७ को मृत्यु
इटली र स्पेनमा आइतबार मात्रै १५ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा स्पेनमा ८ सय २१ को मृत्यु तथा ६ हजार ८ सय नयाँ संक्रमित फेला परेका छन् ।
योसँगै स्पेनमा कोरोना संक्रमितको संख्या ८० हजार नाघेको छ भने मृतकको संख्या ६ हजार ८ सय ३ पुगेको छ ।
उता, इटलीमा आइतबार ७ सय ५६ को मृत्यु भएको छ भने ५ हजार बढी नयाँ बिरामी फेला परेका छन् ।
योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ भने हालसम्म १० हजार ७ सय ७९ को मृत्यु भइसकेको छ ।
अमेरिकाको अवस्था
अमेरिका आइतबार मात्रै १८ हजार कोरोना संक्रमित बिरामी फेला परेका छन् । पछिल्लो २४ घण्टामा १८ हजार ४ सय २४ कोरोना संक्रमित फेला परेका छन् भने २ सय ६४ ले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा कोरोना संक्रमतिको अवस्था १ लाख ४२ हजार नाघेको छ भने हालसम्म २४ सय ८४ जनाले ज्यान गुमाएका छन् ।
विश्वको अवस्था के ?
हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ । कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ ।
संक्रमितको संख्या बढेर ७ लाख २१ हजार ५ सय ६२ पुगेको छ भने डेढ लाख भन्दा बढी निको भएका छन् ।
विश्वरभ पछिल्लो २४ घण्टामा ३१ सय बढीको मृत्यु हुनुका साथै ५८ हजार कोरोनाका नयाँ बिरामी फेला परेका छन् ।
कहाँ कति संक्रमित छन् र कतिको मृत्यु भयो ? सुचि हेुर्नहोस्–
याे पनि पढ्नुहाेस् –
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: