काठमाडौं । भारतमा कोरोना भाइरसबाट मर्नेहरुको संख्यामा क्रमशः बढोत्तरी आउन थालेको छ । संक्रमणको कारण हालसम्म ५२ जनाले ज्यान गुमाएका छन् । जनाइएअनुसार बुधबार मात्रै ३ जना संक्रमितको ज्यान गएको छ ।
उत्तर प्रदेशको मेरठका ७२ वर्षीया एक बृद्ध र गोरखपुरका २५ वर्षीया एक युवाको ज्यान गएको छ । त्यसैगरि भारतको इन्दौरमा पनि ६५ वर्षीया व्यक्तिको ज्यान गएको छ । जनाइएअनुसार कोरोनाबाट मृत्यु हुने तीनै जना अन्य रोगबाट पनि ग्रसित थिए । २५ वर्षीया युवा मृगौला रोगबाट पनि पीडित रहेका थिए ।
यसअघि मंगलबार कोरोनाकै कारण भारतमा ६ जनाको ज्यान गएको थियो । भारतको पश्चिम बंगाल, चण्डीगढ, केरल र मध्यप्रदेशमा एक/एक जनाको ज्यान गएको थियो भने महाराष्ट्रमा २ संक्रमितको ज्यान गएको थियो ।
गत १५ फ्रेबुअरिमा पहिलो कोरोना संक्रमित भेटिएको भारतमा हालसम्म १५ सयभन्दा बढि मानिस कोरोनाबाट संक्रमित छन् । भारतमा पछिल्लो ४८ घण्टामा मात्रै ३७३ नयाँ संक्रमित भेटिएका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: