Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

अपडेट : कोरोनाले ग्रस्त विश्वका १० मुलुक, अवस्था चौपट

काठमाडौं । कोरोनाले भयाभव विश्वको अवस्था झन नाजुक बन्दै गईरहेको छ भने १० लाखभन्दा बढी मानिसहरु भारईसबाट संक्रमित हुन पुगेका छन् ।

१० लाख १४ ९४३ जना कुल संक्रमितमध्य पछिल्लो एकैदिन ७९ हजार ७४७ जनामा नयाँ संक्रमण देखिएको छ । यो अहिलेसम्मकै एकैदिन भेटिएको उच्च संक्रमण हो । यसैगरी २ लाख ४४ हजार ८८७ जना संक्रमितमध्य अमेरिकामा पछिल्लो दिनमात्रै २९ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् ।

हेर्नुहोस् १० देशको अवस्था –

\"\"

संक्रमितको संख्या अमेरिकामा भएपनि ज्यान जानेहरुको संख्या भने इटलीमा बढी छ । १ लाख १५ हजार २४२ संक्रमित मध्य १३ हजार ९१५ जनाले इटलीमा ज्इान गुमाइसकेका छन् ।

दोस्रो धेरै ज्यान गुमाउने मुलुकमा स्पेन पर्छ भने चौथौमा अमेरिका र पाँचौमा फ्रान्स छन् । अमेरिकामा ६ हजार ७० र फ्रन्समा ५ हजार ३८७ ले जिवन गुमाएका छन् ।

भाईरसको सुरुवात भएको मानिएको चीन करिब रोकथाम मात्रै गरेको छैन, चीनसँग अहिले संक्रमितको संख्या भारतको भन्दा कम अर्थात १ हजार ८६३ मात्रै छ । भारतमा संक्रमितको संख्या २ हजार ५४३ मध्य २ हजार २८० जना अझै संक्रमित छन् ।

चीनको मृत्यूदर अहिले विश्वको छैटौं स्थानमा पुगेको छ । कुल संक्रमितको संख्या ८१ हजार ५८९ पुग्दा ३ हजार ३१८ जनाले ज्यान गुमाउन पुगे । चीनले ७६ हजार मानिसहरुलाई उपचार गरी निको बनायो ।

विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –

यो पनि पढ्नुहोस्

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending