Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या मंगलबार ह्वात्तै बढेको छ ।

यसअघिको तुलनामा अमेरिकामा मृत्युदर बढेको हो । मंगलबार मात्रै त्यहाँ १९ सय ७० जनाको मृत्यु भएको हो । यो हालसम्मकै उच्च मृत्युदर हो । योसँगै कोरोनाका कारण अमेरिकामा हालसम्म १२ हजार ८ सय ४१ को मृत्यु भएको छ ।

मंगलबार ३३ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ लाख नाघेको छ । बुधबार बिहानसम्म त्यहाँ संक्रमितको संख्या ४ लाख ३ सय ३५ पुगेको छ ।

विश्वभर मृतकको संख्या ८२ हजार ३४ पुगेको छ । संक्रमित हुनेको संख्या १४ लाख ३० हजार ९१९ नाघेको छ । मंगलबार मात्रै साढे ८४ हजार ९१५ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा दैनिक ५ सय थपिदै

छिमेकी मुलक भारतमा भने दैनिकजसो ५ सयको हाराहारीमा थपिईरहेका छन् । सोमबार ७ सय नयाँ थपिएको भारतमा मंगलबार मध्यरातिसम्ममा ५ सय ७३ थपिए । यो सँगै भारतमा संक्रमितको संख्या ५ हजार ३५१ जना पुगेको छ भने १६० को मृत्यु भएको छ ।

चीन स्थिर

अर्को छिमेकी मुलुक चीन भने करिब महिनादिन यता स्थिर अवस्थामा देखएिको छ । दैनिक ३० देखि ४० जनाको हाराहारीमा संक्रमित थपएिका छन् मृत्युदर एकदम कम रहेको छ ।
चीनका अनुसार अधिकांश संक्रमित देशभित्रका होइनन्, उनीहरु बाहिरबाट संक्रमण लिएर स्वदेश फर्किएका आफ्ना नागरिकहरु हुन् ।

मंगलबार चीनमा १ जनाको पनि मृत्यु भएन भने कुलमा चीनमा संक्रमितको संख्या ८१ हजार ७४० रहेको छ । त्यो मध्य ७७ हजार १६७ जना निको भएर घर फर्किसकेका छन् भने जम्मा ३ हजार ३३१ जनाको मृत्यु भएको छ । हाल १ हजार २४२ जनाले उपचार गराईरहेकोमा २ सय ११ जनामात्रै गंभिर अवस्थामा रहेको बताइएको छ ।

यो सँगै चीनमा उच्च शतर्कतासहित सबै शहरहरुको दैनिकी खुल्ला भएको छ ।

विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –

यो पनि पढ्नुहोस्

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: