Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

अमेरिकाको अवस्था भयावह, २० हजार बढी मारिए : सुची हेर्नुहोस् –कहाँ कस्तो छ अवस्था ?

काठमाडौं । कोरोनाका कारण अमेरिकाको अवस्था भयावह बनेको छ । पछिल्लो समय एकैदिन २ हजार हाराहारीमा मानिसहरु मरिरहेका छन् भने ३० हजार हाराहारीमा नयाँ संक्रमण थपिईरहेको छ ।

शनिबार मात्रै अमेरिकामा १ हजार ८३० जनाको ज्यान गएको छ भने ३० हजार ३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै अमेरिकामा संक्रमणको संख्या ५ लाख ३२ हजार ८७९ पुगेको छ । २० हजार ५७७ जनाले ज्यान गुमाईसकेका छन् ।

यता युरोपियन मुलुक इटली, स्पेन र फ्रान्समा भने संक्रमित र मृतकको संख्यामा कमी आएको छ । केहीदिनअघिसम्म एकैदिन हजारभन्दा बढी मानिसहरुको मृत्यु भएकोमा अहिले यो संख्या घटेर ५ देखि ७ सयमा झरेको छ । यसैगरी नयाँ संक्रमण देखिने क्रम पनि घटेको छ ।

चीनमाभन्दा भारतमा बढी संक्रमित

छिमेकी दुई मुलुक चीन र भारत दुवैमा कोरोना संक्रमण बढेको छ । भारतमा दैनिकमा संक्रमितको संख्या १ हजार हाराहारमिा थपिन थालेको छ । शनिबार पनि ८ सय ४६ जना नयाँ संक्रमित भेटिएको छ भने ३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या ८ हजार ४४६ पुगेको छ भने निको भएर फर्कने निकै सानो अर्थात ९ सय ६९ जनामात्रै रहेको छ । २ सय ८८ जनाले ज्यान गुमाएको भारतमा आइतबार विहानसम्ममा ७ हजार १८९ जना संक्रमितहरु छन् । यो चीनको भन्दा धेरै हो ।

चीनमा शनिबार ९९ जनामा नयाँ संक्रमण देखिएको छ । यो पछिल्लो करिब महिनादीन यताकै ठुलो हो । ४०–५० जनाको संख्यामा देखिदैँ आएको कोरोना ९९ जनामा देखिनुले चीनको अवस्थामा राम्रो संकेत गर्देछ । चीनमा कुल संक्रमित ८२ हजार ५२ मध्य निको भएर ७७ हजार ५७५ जना घर फर्किएका छन् भने ३ हजार ३३९ जनाले ज्यान गुमाएका छन् । हाल चीनमा १ हजार १३८ जनामात्रै कोरोना संक्रमणका विरामी रहेका छन् । यो भारतको भन्दा निकै कम संख्या हो ।

विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –

यो पनि पढ्नुहोस्

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy