काठमाडौं । नेपालमा हालसम्म १२ हजार ९०६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले १२ हजार ९०६ जनामा कोरोना परिक्षण गरिएको र १६ जनामा कोरोनाको संक्रमण पुष्टी भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा मंगलबार कोरोना पोजेटिभ देखिएको हो । सोमबार पेप्सीकोलामा भएको ¥यापिड डाइनोटिक किटबाट विभिन्न व्यक्तिहरुको नमुना परीक्षण गरिएको थियो ।
जसमा ३ जना व्यक्तिहरुको पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका व्यक्तिहरुलाई पाटन अस्पतालको आइसियुमा राखेर उपचार गरिरहेकोमा ३ जनामध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको देवकोटोले बताए । उनका अनुसार एक जनाको रिपोर्ट भने आउन बाँकी छ ।
पछिल्लो पटक कोरोना पोजेटिभ देखिएका २ व्यक्तिमध्ये ५८ वर्षिया पुरुष र ८१ वर्षिया महिला रहेको मन्त्रालयले जनाएको छ । उनिहरु दुबै बेलायतमा नेपाल फर्किएका थिए ।
५६ जिल्लामा ¥यापिड किटमार्फत कोरोना परीक्षण
उनका अनुसार ¥यापिड डाइनेस्टिक किटको विधिबाट ६ हजार ६०७ जनाको कोरोना परिक्षण गरिएको र पिसिआर पद्धतिबाट ६ हजार २ सय ९९ जनाको परिक्षण गरिएको छ । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै ¥यापिड डाइनेस्टिक किटको प्रयोगबाट १ हजार ३१६ जनाको परिक्षण गरिएको छ ।
यसैबीच ७७ जिल्लामध्ये ५६ जिल्लामा ¥यापिड किटमार्फत कोरोना परीक्षण गरिएको जनाइएको छ ।
त्यसैगरि हालसम्म देशभरका ५ हजार बढिको संख्यामा व्यक्तिहरु क्वारेन्टाईनमा बसेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ७७१ जना क्वारेन्टाईनमा छन् भने ९९ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये उपत्यकाभित्र १२ र उपत्यका बाहिर ७७ जना बिरामी आइसोलेसनमा रहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: