काठमाडौं । नेपालले जिटुजी प्रक्रियामार्फत किन्न खोजेको स्वास्थ्य समाग्री चीन सरकारले दिने भएको छ ।
चीन लगायत भारत, सिंगापुर, दक्षिण कोरिया र इजरायलसँग सामाग्री किन्ने प्रस्ताव गरेको नेपाललाई चीनबाहेक अन्य देशले दिन सकेनन् । सरकारको प्रस्तावको जवाफ दिदैँ दक्षिण कोरियाले उपलब्ध गराउन नसक्ने बताएको छ भने सिंगापुरले औषधी कम्पनिहरुको नामावली मात्रै पठाईदिएको ।
इजरायलले जवाफ दिएको छैन भने भारतले सामाग्री उपलब्ध गराउनुको साट्टो ६० प्रकारका औषधी अनुदान दिने जवाफ दिएको छ । ति पनि कोरोनासँग सम्बन्धित हो कि होइन खुलेको छैन ।
उत्तरी छिमेकी मुलुक चीनले भने आफुले सामाग्री दिने जवाफ पठाएको हो । मंगलबार चीनियाँ पक्षसँग भएको भिढियो कन्फ्रेन्समा पनि चीनले गोन्जाओबाट सामाग्री दिने बताएको हो ।
नेपाल सरकारले सेनामार्फत ल्याउन लागेको ति सामाग्री चीनले एकैपटक उपलब्ध गराउँछ या पटकपटक भन्ने खुलेको छैन । नेपाली सेनाको तयारी भने गोन्जाओबाट वाइडबढीमार्फत ल्याउने छ । सामान थोरै भए सानो जहाजबाट ल्याउने वा कुरेर एकैपटक ल्याउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: