Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कोरोनाबाट मर्नेहरुको लागि पास्कितानले बनायो अलग्गै चिहान क्षेत्र

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा कोरोना भाइरसबाट मर्नेहरुको लागि अलग्गै चिहान (कब्रिस्तान) बनाइएको छ । कराचीको बिन कासिम टाउन क्षेत्रमा ८० एकड जमिनमा उक्त चिहान बनाइएको हो । कोरोना भाइरस लागेर मर्ने व्यक्तिको शव उक्त क्षेत्रमा मात्रै गाड्न पाईने बताइएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार कराचींमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको शव अनिवार्य उक्त क्षेत्रमा गाडिन्छ ।

अन्य चिहानमा गाड्न नपाईने

जनाइएअनुसार चिहान क्षेत्रमा खाडल पहिला नै तयार गरिएको छ । छिटो अन्तिम संस्कार गर्नको लागि स्थानीय प्रशासनले नै खाडल तयार गरिदिएको हो । प्रशासनले तयार गरिएको खाडल बाहेकका अन्य क्षेत्रमा शवको अन्तिम संस्कार गरे कारबाही गर्ने जनाएको छ । जनाइएअनुसार प्रशासनले शव गाड्न अधिक समय लगाउन नपाईने नियम बनाइएको छ ।

पाकिस्तानमा पछिल्लो समय कोरोना भाइरसको महामारी क्रमशः बढ्दै गएको छ । यहाँ कोरोना भाइरसबाट झण्डै ६ हजार मानिस संक्रमित बनेका छन् । जसमध्ये १०७ जनाको ज्यान कोरोनाकै कारण गएको छ ।

बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले सार्वजनि कार्यक्रम गर्न, भेला हुन, समुहमा प्रार्थना गर्न रोक लगाएको छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies