Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

कोरोनाबाट मर्नेहरुको लागि पास्कितानले बनायो अलग्गै चिहान क्षेत्र

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा कोरोना भाइरसबाट मर्नेहरुको लागि अलग्गै चिहान (कब्रिस्तान) बनाइएको छ । कराचीको बिन कासिम टाउन क्षेत्रमा ८० एकड जमिनमा उक्त चिहान बनाइएको हो । कोरोना भाइरस लागेर मर्ने व्यक्तिको शव उक्त क्षेत्रमा मात्रै गाड्न पाईने बताइएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार कराचींमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको शव अनिवार्य उक्त क्षेत्रमा गाडिन्छ ।

अन्य चिहानमा गाड्न नपाईने

जनाइएअनुसार चिहान क्षेत्रमा खाडल पहिला नै तयार गरिएको छ । छिटो अन्तिम संस्कार गर्नको लागि स्थानीय प्रशासनले नै खाडल तयार गरिदिएको हो । प्रशासनले तयार गरिएको खाडल बाहेकका अन्य क्षेत्रमा शवको अन्तिम संस्कार गरे कारबाही गर्ने जनाएको छ । जनाइएअनुसार प्रशासनले शव गाड्न अधिक समय लगाउन नपाईने नियम बनाइएको छ ।

पाकिस्तानमा पछिल्लो समय कोरोना भाइरसको महामारी क्रमशः बढ्दै गएको छ । यहाँ कोरोना भाइरसबाट झण्डै ६ हजार मानिस संक्रमित बनेका छन् । जसमध्ये १०७ जनाको ज्यान कोरोनाकै कारण गएको छ ।

बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले सार्वजनि कार्यक्रम गर्न, भेला हुन, समुहमा प्रार्थना गर्न रोक लगाएको छ । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy