Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

भार्खु–स्याफ्रु सडक निर्माणमा तदारुकता

\"road\"२६ असार, रसुवा । उत्तरी रसुवाको भार्खुदेखि ठूलो स्याफ्रुसम्मको कृषि सडक निर्माण तीव्र रुपमा अगाडि बढेको छ । हिमाली क्षेत्रमा उत्पादित कृषिउपज ताजताजै व्यापारिक केन्द्रमा पु¥याई ग्रामीण किसानको आय वृद्धिमा सघाउन गत वर्षदेखि यो सडकको निर्माण कार्य अगाडि बढाइएको हो । अहिलेसम्म पाँच किलोमिटर सडकको निर्माण सम्पन्न भइसकेको जिल्ला विकास समितिले जनाएको छ । जिविसको सीमित बजेटबाट काम अगाडि बढाइएको नौ दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकका लागि यस वर्ष संसद् विकास कोषले ८५ लाख प्रदान गरेको छ । जिविसले पनि पाँच लाख छुट्याएपछि सडक निर्माणको कार्यले तीव्रता पाएको हो । विकट हिमाली क्षेत्र ठूलो स्याफ्रु सडक सञ्जालमा जोडिएपछि स्थानीयस्तरमा उत्पादित कृषिउपज व्यापारिक केन्द्र पु¥याउन र ग्रामीणवासीमाझ आवश्यक पर्ने खाद्यान्न तथा विकास निर्माणका सामग्री भित्र्याउन, बिरामी पर्दा एम्बुलेन्स तथा यात्रुबाहक सवारी साधन गुडाउन, हिमाली पदयात्रामा जाने पर्यटक भित्र्याउन, गोसाइँकुण्डको यात्रा सहज रुपले सञ्चालन गराउनसमेत यो सडकले सहज बनाउने विश्वास गरिएको छ । आगामी वर्ष ठूलो स्यापु्रmमा मोटर पु¥याएरै छोड्ने निर्माणमा संलग्न उपभोक्ता समितिले जनाएको छ । यो सडकको निर्माण कार्य सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गर्न सम्बन्धित निकायमा आग्रह गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies