Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

कोरोना महामारीको खतरनाक चरण सकिएको ट्रम्पको दाबी, अमेरिका चाँडै खुल्ला हुने भनाई

काठमाडौं । अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले कोरोना महामारीको सबैभन्दा खतरनाक चरण सकिएको दाबी गरेका छन् । उनले कोरोनाविरुद्व अमेरिकाले अपनाइएको आक्रामक रणनीतिले काम गरेको बताए ।

“लडाईँ जारी छ तर, तथ्यांक बताउँछ कि राष्ट्रिय स्तरमा हामी नयाँ अवस्थामा प्रवेश गरेका छौं”, राज्यका गभर्नरहरूसँगको छलफलमा ट्रम्पले भने, “हामी चाडैं नै अर्थव्यवस्थालाई फेरि खोल्न नयाँ घोषणा पनि गर्दैछौं ।”

उनले बिहिबार (आज) नै केहि थप विशेष घोषणा गरिने पनि बताएका छन् । ट्रम्पले आजको घोषणालाई ‘निकै रोमाञ्चक’ हुने पनि भनेका छन् ।

उनले पछिल्लो घटनाक्रमले अमेरिका कोरोनाविरुद्व जीत हाँसिल गर्दै गएको दाबी गरे । देशलाई बन्द राखिरहँदा पनि मानिसहरुको ज्यान गएको ट्रम्पको तर्क छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा मानसिक स्वास्थ्य निकै चिन्ताको विषय बन्दै गएको भन्दै आत्महत्यासम्बन्धी हटलाईन सेवामा सेवाग्राहीको भीड लागेको बताए । उनका अनुसार अमेरिकामा प्रतिबन्ध लगाएसँगै लागुपदार्थ दुव्र्यसनी ठूलो संख्यामा बढेका छन् ।

डब्लूएचओले गल्ती गरेको कारण हामीले बजेट रोक्यौं : ट्रम्प

राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)माथि विश्वासको संटक परेको बताए । उनले कोरोना महामारीविरुद्व न्यूनतम कदम चाल्न पनि डब्ल्यूएचओ विफल भएको दाबी गरे ।

अमेरिकाले बजेट रोक्ने निर्णय गरेकोबारे बोल्दै उनले भने, “डब्लूएचओका बजेट रोक्नेमाथि आलोचना भयो । तर यस संगठनमाथि विश्वासको संकट छ । कुनै देशमाथि प्रतिबन्ध लगाउन भन्ने अनि कतिपयलाई प्रतिबन्ध नलगाउने स्थिति बनेको छ । सबै जान्दछन् कि इलटी, स्पेन र फ्रान्समा के भएको छ । संगठनले कति गल्ती गरेको छ । यो विषय दुनियालाई थाहा छ ।’ एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies