काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन राष्ट्रिय युवा संघद्वारा रक्तदान सम्पन्न भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका कमिटिले आज शनिबार आयोजना गरेको कार्यक्रममा १७२ जनाले रक्तदान गरेका थिए ।
लकडाउनको अवस्थामा यो रक्तदान सबैभन्दा ठुलो भएको रक्तसंचार केन्द्र ललितपुरका प्राविधिक विष्णु रोक्काले बताएका छन् ।
संघ केन्द्रिय सदस्य धनकुमार मैनालीका अनुसार आवश्यक परेमा आवश्यकताअनुसार नै युवाहरु रक्तदान गर्न तयार रहेको बताएका छन् ।
चितवनमा युवा विद्यार्थीको रक्तदान
यसैगरी सत्तारुढ दलकै भातृ संगठन राष्ट्रिय युवा संघ चितवन र विद्यार्थी जिल्ला समितिको आयोजनामा चितवनको भरतपुरमा पनि रक्तदान भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को कारण देशभर रगतको चरम अभाव देखिएकोले लकडाउनको अवधिभर चितवनमा रगतको अभाव हुन नदिन राष्ट्रिय युवा संघ तथा अनेरास्ववियुले वडाहरूमा रक्तदान गर्ने योजना अन्तरगत आज पहिलो दिन भरतपुर महानगरपालिका १ रामनगरमा संघिय संसद माननीय कृष्णभक्त पोख्रेल तथा प्रदेश सदस्य माननीय घनश्याम दाहालवाट संयुक्त रुपमा रक्तदातालाई रगतको पोका दीइ कार्यक्रमको उद्धघाटन गरेका थिए ।
चितवनमा ८१ जनाले रक्तदान गरेकोमा महिला १६ पुरूष ६५ रहेको संघका केन्द्रिय सदस्य सन्तोष पनेरुले बताए । संघका संयोजक माेदराज न्यौपानेका अनुसार घुम्तीरुपमा ७ स्थानमा गर्ने योजना रहेको छ ।
यसैगरी विद्यार्थीका केन्द्रिय सदस्य सुरज सिंह ठकुरीका अनुसार विद्यार्थीहरुलाई रक्तदानका लागी तयारी अवस्थामा राखिएको छ । विद्यार्थीका जिल्ला अध्यक्ष प्रकाश आचार्य भन्छन् –७ स्थानमा आवश्यकताअनुसार रक्तदान गर्छौ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: