Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

वामदेवलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष : ओलीले व्यांग्य गरेका कि प्रस्ताव गरेको ?

काठमाडौं । बहुचर्चित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बुधबार साँझ बालुवाटारमा बस्यो ।

सरकारको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले प्रधानमन्त्रीले राजिनामा गनुपर्ने माग राखे ।

जवाफमा प्रधानमन्त्री समेत रहेका ओलीले कोरोनापछि वामदेवलाई प्रधानमन्त्री र माभव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरे । प्रधानममन्त्रीको यो प्रस्ताव व्यांग्यात्मक शैलीको भएको हुनाले प्रस्ताव नै हो कि व्यांग्य हो भनेर सचिवालयमा सहभागीहरुले भेउ पाएनन् ।

सचिवालयका एक सदस्यले भने, –‘प्रस्ताव हो कि व्यांग्य हो भेउ पाउन सकिएन’ । पार्टीका सबै तहहरुमा भारी मतले अल्पमतमा परेका ओली पार्टी स्थायी समितिको बैठक टार्न खोजिरहेका छन् ।
ओलीको यस्तो कुराले प्रचण्ड, नेपाल पक्षमा विभाजन आउने अपेक्षा ओली पक्षको रहेको ठानिएको छ । तर वामदेव र नेपाल यस्तो प्रस्तावले प्रभावित नहुने बताइन्छ । यसअघि पनि ओलीले यस्तैयस्तै लाभको प्रस्ताव गर्ने र कार्यान्वयन नगरेको उनीहरुको बुझाई छ ।

यसअघि बसेको सचिवालयको बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजान गरेको निर्णय ओलीले नमानिरहेको अवस्थामा यो मज्जाक मात्रै भएको सचिवलाय सदस्यहरुको मत छ ।

अर्को बैठक २० गतेलाई राखिएका कारण आजबाट हुने थप समुहगत छलफलहरुले ओलीको प्रस्तावले कति प्रभाव पार्यो भन्ने देखिनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending