काठमाडौं । रुसमा प्रधानमन्त्री पछि संस्कृति मन्त्री पनि कोरोना संक्रमित भएकी छिन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार संस्कृति मन्त्री ओल्गा ल्युबिमोवाको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो । यसअघि प्रधानमन्त्री मिशुस्तीन र निर्माणमन्त्री भ्लादिमीर याकुशेव पनि कोरोना संक्रमित भेटिएका थिए ।
रुसमा एक पछि अर्का मन्त्रि कोरोना संक्रमित भएसँगै सरकार भने निकै समस्यामा परेको छ । संस्कृति मन्त्रीकी प्रवक्ता अन्ना उसाच्योवाले बताएअनुसार कोरोना पोजेटिभ देखिएसँगै ओल्गा घरदेखि टाढा एकान्तबासमा रहेकी छिन् । सुरुवाती लक्षण देखिएको हुनाले उनलाई अस्पताल भर्ना गरिएको छैन् ।
पूर्वपत्रकार तथा डक्युमेन्टी फिल्म निर्माता ३९ वर्षीया ओल्गा ल्युबिमोवा गत जनवरीदेखि रुसको क्याबिनेटमा सहभागि भएकी थिइन् । उनी रुसको सबैभन्दा कम उमेरमा मन्त्री हुने महिला हुन् ।
रुसमा पछिल्लो समय कोरोना कहर आक्रामक देखिएको छ । रुस विश्वभरमा सबैभन्दा बढि कोरोना संक्रमित भएको मुलुक मध्येमा पर्दछ । हाल रुसमा १ लाख ७७ हजारभन्दा बढि संक्रमित भेटिएका छन् । कोरोना संक्रमणबाट मृतकको संख्या कम भएपनि नयाँ संक्रमितको बढ्दो दर भने अनौठो खालको छ । राजधानी मस्कोमा संक्रमणको रफ्तार सबैभन्दा बढि देखिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: