काठमाडौं । उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनले चिनियाँ राष्ट्रपति शी जिनपिंगलाई एक सन्देश पठाएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उनले राष्ट्रपति शीलाई मौखिक सन्देश पठाएका हुन् । जुन रहस्यपूर्णं मानिएको छ । कोरोना भाइरसबाट सफलता पाएकोमा बधाई दिइएको भनिएको भएपनि सन्देशमा के छ सार्वजनिक भएको छैन् ।
मिडिया रिपोर्टअनुसार किमले राष्ट्रपति शीलाई केहि महिना पहिला पनि यस्तै सन्देश पठाएका थिए । उक्त समय कोरोना भाइरसको विरुद्ध चिनियाँ सरकारले सुरु गरेको लडाईंँलाई उनले साथ दिने प्रतिवद्धता जनाएको कुरा चिनियाँ सञ्चार माध्यमले बताएका थिए । तर उनले पठाएको सन्देशबारे भने पश्चिमा सञ्चारमाध्यमले निकै कौतुहलता देखाएका थिए । कतिपयले केहि गोप्य रणनीतिबारे सन्देशमार्फत चिनियाँ राष्ट्रपति र कोरियाली राष्ट्रपति किमबीच छलफल भएको बताएका थिए ।
किमबारे मृत्युको हल्ला चलेको थियो
किम जोंग उनबारे पछिल्लो समय निकै अफबाहहरु फैलिएका थिए । गत १५ अप्रिलमा एक सार्वजनिक कार्यक्रममा देखिएका उनी त्यससँगै कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनको स्वास्थ्यबारे निकै अफबा फैलिएको थियो ।
उनी २० दिनपछि गत १ मईमा एक फर्टिलाइजर कम्पनीको उद्घाटन समारोहमा देखिएका थिए । केहि मिडिया रिपोर्टअनुसार उनमा गम्भीर स्वास्थ्य समस्या भएको बताइएको थियो । रिपोर्टअनुसार उनको मुटुको सर्जरी गरिएको बताइएको थियो । तर हालसम्म उत्तर कोरियाले यसबारे कुनै पनि आधिकारिक भनाई सार्वजनिक गरेको छैन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: