जेष्ठ ४ गते, २०७७ शनिवार 16th May, 2020 Sat१५:३९:४९ मा प्रकाशित
काठमाडौं । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रका बीच आजकै दिन अर्थात् ०७५ जेठ ३ मा पार्टी एकता घोषणा भएको थियो । भिन्न–भिन्न पृष्ठभूमिबाट नेपाली कम्युनिष्ट आन्दोलनमा उदाएका यी पार्टीबीचको एकताले निकै ठुलो तरंग पनि पैदा गर्यो । पार्टी एकतापूर्व दुई पार्टीबीच चुनावी तालमेलसमेत भएको थियो । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा ६० र ४० प्रतिशतको दरले चुनावी तालमेल भएको थियो । चुनावमा आएको उत्साहजनक जीतसँगै दुई पार्टीबीच एकता घोषणा भएको हाे ।
आज एकता घोषणा भएको २ वर्ष पुरा भएको छ तर, अझै पनि एकता प्रक्रिया भने पुरा भएको छैन् । अत्यन्तै उत्साहप्रदक रुपमा भएको पार्टी एकताले अहिले खासै जनता तथा कार्यकर्ता खुसी हुने स्थिति बनेको छैन् । जुन उत्साहका साथ जनमत प्राप्त भएको थियो उक्त जनमतका आधारमा बनेको सरकारबाट जनता सन्तुष्ट बनेका छन् । सरकार सञ्चालनको झण्डै आधा समय गुज्रिँदा पनि सामान्य जनअपेक्षाका कामहरु हुन सकेका छैनन् । पछिल्लो समय त झन् पार्टी नै फुट तथा विभाजन तर्फ जाने त होइन् भन्ने आशंका पनि पैदा भएको छ ।
पार्टी एकताको यो घडीमा खबर डबलीले पार्टी एकताबारे नेकपाकै नेताहरुसँग कुराकानी गरेको छ । पार्टी एकतासँगै देखिएको उत्साहका बीच पलाउँदै गएको निराशाबारे जान्ने पर्यत्न गरेको छ । खबर डबलीले नेकपा निकट बुद्धिजिवि संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा, ट्रेड युनियन महासंघका संयोजक विनोद श्रेष्ठ र अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङसँग पार्टी एकताबारे कुराकानी गरेकाे छ । पार्टी एकताले जनतालाई दिएको उत्साहबारे लिइएको प्रतिक्रिया जस्ताको तस्तै :
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
...
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: