काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी बजेट अधिवेशन स्थगित गर्न राष्ट्रपति विद्यादेवि भण्डारीलाई मन्त्रिपरिषदको बैठकबाट सिफारिश गरेपछि नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ ।
उता मन्त्रिपरिषदको बैठकअघि राष्ट्रपति विद्यादेवि भण्डारीसँगको परामर्श गरेर फर्किएका ओलीले सिफारिश गरेसँगै राष्ट्रपति भण्डारीले आजै साँझ ५ बजेबाट संसद अधिवेशन अन्त्य गरेकि छिन् । राष्ट्रपति कार्याललयबाट प्राप्त पत्र संसद सचिवालयले सुचना टाँस गरेपछि मात्रै अधिवेशन अन्त्य हुनेछ ।
बैठक जारी रहेकै अवस्थमा अचानक ओलीले अधिवेशन स्थगित गरेपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न स्थायी समिति स्थगित गरिएको हो ।
अहिले बालुवाटारमै नेकपा सचिवालयका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पार्टीको स्थायी समिति बैठकबाट अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजिनामा मागिएपछि संकटमा परेका थिए ।
बजेट अधिवेशन अन्त्य गर्नुको उदेश्य दल विभाजन सम्बन्धि अध्यादेश पुन ल्याउने र नेकपा फुटाउने रणनीतिमा ओली लाग्नसक्ने अनुमान यसअघि पनि गरिएको थियो ।
यसअघि सोहि नियतबाट ल्याएको भन्दै चौतर्फी विरोधपछि फिर्ता गरिएको विद्येयक फेरी ल्याउने र आफुलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने निर्णय भएमा पार्टी फुटाउने रणनीतिमा ओली रहेको नेकपाका एक नेताले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: